Logo

गरीब सोझालाई नै बाढीले नी हे’प्ने


डिकुवा खोटाङ।हलेसी तुवाचुङ नगरपालीका वडा नं.२ डिकुवाका स्थानिय भक्त बहादुर राई साधारण नि’म्न परिवारका हुन । उहाँ कृषि गरेर नै गुजारा चलाउँदै आएका छन् । गएको वर्ष पानी नपरेर सुक्खा र अनिका’ल सहेका यी परिवार लगायत सबै समाजले हदै सम्मको सम’स्या वेहोरे ।

यसपटक गएको वर्षको सुक्खा ख’डेरी नदोहोरिएला भनेर आस गर्दै गर्दा पानी त समयमै पर्यो तर आफ्नै घरटहरोमा वा’डी पस्ने गरी भल आयो । सोझा भक्त बहादरको आफ्नो घरभित्र नै वा’डी पसेपछि सुत्न, वस्न लगायत सम’स्या परेको जनप्रतिनिधि धनश्याम राईले बताए ।

साउनेझरीको समयमा घरमा वा’डी पस्नु परिवारको बसाईको लागी ठुलो समस्या भएको भक्तले बताए । तर सवत्र नेपालभर वा’डी र पै’रोको मा’रमा परेर हरेक दिन घरले नै किचेर मानिसहरु आफ्नो घरमा परेको पि’डाको समचार भन्दा केही सहने अवस्था रहेको सदस्य राईले बताए ।

गरी’ब सोझालाई नै वा’डीले नी हे’प्ने

स्थानिय सरकार सँग आवश्यक राह’त व्यवस्थापन रहने व्यवस्था भएकोले त्यसको लागी पहल गर्दा केही राह’त पाउने आस भएता पनि आफु नगरमा गएर राहत माग्ने हिमत नभएको भक्त बहादुरले बताए । यसकारण भक्त बहादुरलाई स्थानिय सरकारबाट मिल्ने सम्मको राह’त व्यवस्थापन गर्न आवश्यक समन्वय नगरपालीका सँग गरिने जनप्रतिनिधि वडा सदस्य धनश्याम राईले बताए ।

गरी’ब सोझालाई नै वा’डीले नी हे’प्ने

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्