Logo

हिजो संगै यु-द्धमा ल’ड्दा साथी, आज पद पाए’सी माथि


विसा थापा
आम नेपाली जनताहरुको अधिकारको लागी जनयु’द्ध लडि’रहँदा पूर्व प्रधानमन्त्रि तथा हालको बर्तमान गृहमन्त्रि सँगै साथी थियो । तर गणतन्त्र स्थापित भएपश्चात प्रथम प्रधानमन्त्रि बनेका प्रचण्ड लगायत धेरै प्रधानमन्त्रि भए । यसैगरी संविधानको घोषणा भएपश्चात प्रथम पटक भएको संघिय निर्वाचन पश्चात बनेको सरकारमा हालको गृहमन्त्रि तत्कालिन जनयु’द्धका कम्रेड बादल साथी थिए, भन्नु हुन्छ जनयु’द्धका घाइ’ते तथा जनक्रा’न्तिको घाइ’ते तथा अ’पाङ्ग संगठन नेपालका अध्यक्ष जीवन बुढा । तर अहिले सबै जनयु’द्धका साथीहरु गणतन्त्रको स्थापना पश्चात पद पाएपछि उहाँहरु माथि हुनु भएका एक घाइते यो’द्धाले बताए ।

हिजो संगै यु-द्धमा ल’ड्दा साथी, आज पद पाए’सी माथि
हिजो संगै यु-द्धमा ल’ड्दा साथी, आज पद पाए’सी माथि
हिजो संगै यु-द्धमा ल’ड्दा साथी, आज पद पाए’सी माथि

हिजो यही गणतन्त्र र संविधानको लागी लड्दै गर्दा नेृत्व संहालेका कम्रेड प्रचण्ड र कम्रेड वादहरु आज दिने ठाउँमा हुनुुहुन्छ । तर हिजोको नै प्रवृति जसरी यो परिबर्तन ल्याउन ल’डेका यो’द्धाहरुलाई वेवास्त गरिरहेका छन् । यसकारण यो अवस्थामा संगै लडेका सहयोग’द्धाहरुलाई सम्बोधन गर्दै तथा बर्तमान प्रधानमन्त्रिलाई ज्ञापनपत्र गर्दै आफुहरुलाई न्याय दिलाउनको लागी डेलिगेशन र ध्यानकर्षण पेश गरेको अध्यक्ष जीवन बुढाले बताए ।

माग सम्बोधन नभए सम्म निरन्तर सरकारलाई तथा सम्बन्धित सबैलाई ध्याकर्षण गरिरहने योजना रहेको अध्यक्षले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्