Logo

प्रेस सेन्टरद्धारा ‘गणतन्त्र प्राप्तीका लागि श’हीदहरुले खेलेको भूमिका र राज्यको दा’यित्व विषयक छलफल’ कार्यक्रम गर्दै


 

अरुणा मानन्धर, काठमाण्डौं । प्रेस सेन्टर नेपालले ‘गणतन्त्र प्राप्तीका लागि श’हीदहरुले खेलेको भूमिका र राज्यको दा’यित्व विषयक छलफल’ कार्यक्रमको आयोजना गरेको छ । सामाजिक व्यवस्था रुपान्तरणको पक्षमा ब’लिदान गर्ने महान श’हीदहरुप्रति राज्यले सदैव सम्मान गर्नुपर्नेमा जोड दिदै प्रेस सेन्टरले सरोकारवालहरुसँग त्यस्तो छलफल कार्यक्रम गर्न लागेको हो ।

जनवि’रोधी व्यवस्था वि’रुद्धको सामाजिक अभियानका क्रममा लेखन, साहित्य, पत्रकारीता, राजनीतिक लगायतका क्षेत्रबाट भूमिका खेल्दा उच्च सहादत गर्ने महान शहीदहरुलाई स्मरण गर्दै शहीदले देखेको जनन्या’यीक व्यवस्थाको लागि निरन्तर आवाज उठाउन अझैपनि आवश्यक रहेको संन्देश दिने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको प्रेस सेन्टर नेपालले बताएको छ ।

आयोजक संगठनका अनुसार उक्त छलफल कार्यक्रम विहिवार दिउँस ठिक २ बजें अनामनगरस्थित संवाद डबलीको हलमा हुने भएको छ । उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता, कार्यकर्ताहरु, विभिन्न जनवर्गिय संघ, संगठनहरु, सम्बद्ध विभिन्न पार्टी निकटका संघ, संगठनहरुको समेत सहभागिता हुनेछ । कार्यक्रममा क्रा’न्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रा’न्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ लगाएत सम्बद्ध अन्य संघ संगठनहरु, जनक्रा’न्तिका महान शहीद परिवार समाज, शहीद तथा वे’पत्ता यो’द्धा परिवार र सरोकारवाला संघ, संगठनहरुलाई समेत आमन्त्रण गरिएको छ ।

प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले सामाजिक व्यवस्था रुपान्तरणको महान अभियानमा उच्च ब’लिदानी गर्ने, विभिन्न पेशा र क्षेत्रबाट सामाजिक द’लाल तथा निरञ्कुश व्यवस्था वि’रुद्धको सं’घर्षका महान शहीदहरुको सपनालाई वर्तमानमा बिर्सन नहने भन्दै त्यसै विषयमा जनअधिकारको पक्षमा संघर्षरत विभिन्न सरोकारवाला संघ, संगठनहरुसँग छलफल कार्यक्रम गर्न लागेको बताए ।

प्रेस सेन्टरका अध्यक्ष जैसीले श’हीद आफैमा महान भएको र त्यो मु’द्दा साझाँ सरोकारको मु’द्दा भएकाले आफ्नो संगठनले त्यस विषयलाई उठान गरेको बताए । उनले कार्यक्रम मार्फत राज्यलाई शहीद परिवारको उच्च सम्मान गर्दै शहीद परिवारप्रति जिम्मेवार बन्न संन्देश दिने तथा सम्बद्ध संघ संगठनहरुबिच संगठित आ’वाजको उठान गर्न खोजेको बताए । उनले भने–‘सामाजिक व्यवस्था रुपान्तरणको लागि पत्रकारीता र विभिन्न पेशाकर्मिबाट जो खालको त्याग, तपस्या र ब’लिदानी भए आज त्यसैको बलमा मुलुकमा नाम मात्रको भएपनि गणतन्त्र आएको छ ।

परिवर्तन र गणतन्त्र भन्ने शब्द सुन्नै नचाहनेहरु आज शहीतको बलिदानीबाट आएको गणतन्त्रका मा’लिक भएका छन र पुनः नेपाली नागरिकहरुमाथि पुरानै ज’नवि’रोधी ह’र्कत बढाउँदै गइरहेका छन । यसले शहीत, वेपत्ता, यो’द्धा सबैको सपनामाथि कु’ठाराघा’त गरिरहेको छ । तसर्थ पुनः राज्यलाई त्यसतर्फ सचेत गराउनका लागि हाम्रो संगठनले सामाजिक मु’द्दामा छलफलको कार्यक्रम आयोजना गरेको हो ।’

उनले शहीदको बलिदानीबाट आएको गणतन्त्रमा समेत त्यहि शहीदको परिवार वर्तमान अवस्थामा अ’पमानित हुने, राज्यको नजरमा अ’पराधी हुने, त्रा’स र स’मस्याबिच क’ष्टकर जीवन गुजार्नुपर्ने अवस्था जो देखिएको छ, त्यसमा गणतन्त्रको मालिक भएकाहरुले लाज मान्नुपर्ने तर्क गरे ।

अध्यक्ष जैसीले भने–‘गणतन्त्रका लागि श’हीद भएकाहरु सालिकमा सिमित हुनुपर्ने, गणतन्त्रका वि’रोधीहरु त्यसको मा’लिक बन्नुपर्ने अहिलेको अवस्थाले वास्तविक ज’नन्या’यीक व्यवस्थाका लागि लडेका शहीदहरुको ग’म्भीर अपमान भएको छ । त्यसले गणतन्त्रलाई द’लाल, मा’फिया, घु’सखोरहरुको मागि राखे भाँडो जस्तो बनाएको छ, त्यसका वि’रुद्ध सबै पेशाकर्मि, सामाजिक अगुवा, नागरिक समाज र राजनीतिक दलहरु एक भएर आवाज निकाल्न जरुरी छ ।’

उनले उक्त कार्यक्रमको मुख्य विषयवस्तुमा विभिन्न संघ, संगठनका प्रतिनिधि, नेताहरुले आफ्नो धारणा राख्ने र आगामी कार्यक्रमा कसरी एकतावद्ध भएर सामाजिक रुपान्तरणमा जुट्न सकिन्छ भन्नेबारे सुझाव दिने बताए । आयोजक संगठन प्रेस सेन्टर नेपाल प्रदेश तीनका अध्यक्ष सुमन वाङ्देलले कार्यक्रममा सम्पुर्ण देशभक्त, परिवर्तनकारी, सामाजिक अगुवा, पत्रकार, बुद्धीजीवी र आम नागरिकलार्य सहभागिताको लागि आग्रह गरेका छन । उनका अनुसार कार्यक्रममा करिब पाँच दर्जन मानिसहरुको सहभागिता हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्