Logo

संसदवा’दीहरुले प्रयोग गर्ने महंगो निर्वाचन प्रणाली जनन्या’यीक व्यवस्था विरु’द्धको अ’स्त्र हो’– सचिव उपाध्याय


गोविन्दराज नाथ

रुपन्देही । नेकपा (माओ’वादी केन्द्र) सचिव समेत रहेका रुपन्देहीबाट पुर्व संसाद विनोद उपाध्यायले संसदवा’दीहरुले प्रयोग गर्ने महंगो निर्वाचन प्रणालीलाई जनन्या’यीक व्यवस्था विरु’द्धको अ’स्त्रका रुपमा चित्र’ण गरेका छन । माओ’वादी केन्द्रका सचिव उपाध्यायले आज वर्तमान अवस्थामा राजनी’तिक विभाजन र संसद’वादी जनवि’रोधी चरि’त्रको बारेमा व्याख्या गर्दै त्यस्तो बताएका हुन । उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै दला’ल संसद’वादका कारण जनन्या’यीक व्यवस्था निर्माण हुन नसकेकोमा जोड दिएका छन । उनले भ्रष्टा’चारी, दला’ली र महं’गीको रक्षाक’वजका रुपमा दला’ल संसद’वाद रहेको भन्दै त्यहि प्रणा’लीबाट हुन निर्वा’चबाट वास्तवमा देश र जनताको पक्षमा रहेका इमान्दारहरु जहिले पनि पछिपर्ने भन्दै संसद’वाद जनताको मुख्य शत्रु भएको तर्क गरेका छन । उनले भनेका छन–‘संसदवा’दीहरुले गरी’ब जनतालार्इ निर्वाच’नमा भाग लिन पाउने नियम बनाए पनि महंगो निर्वाचन प्रणालीले गरी’ब जनताले भाग लिने आँटै गर्न सक्दैनन । परिणाम यिनै संसद’वादी लुटे’राहरुलार्इ मत दिन बा’ध्य हुन्छन र आफ्नो किस्म’तमै छैन भनि बिलौ’ना गर्छन।’ संसदवा’दीहरुले जनन्या’यीक व्यवस्था विरु’द्ध सड्य’न्त्र गरेपनि अन्तिम जित भने अन्या’यका विरु’द्ध ल’ड्ने जनताकै हुने उनले ठोकुवा गर्दै भनेका छन–‘गैर संसदवा’दीहरुले नेता बन्न रहर गरेपनि तिनका पछाडि जनता नभएको जस्तो देखिन्छ तर पनि अन्या’यको बिरु’द्ध जनताहरु लडिरहेका छन। ढिलो चाँडो सत्यको बिजय निश्चित छ।

जुन दिन जनताले यो कुरा बुझ्ने छन त्यहि दिनदेखि यि संसदवा’दीहरुको उल्टो गिन्ती शुरु हुन्छ।’ उनले वर्तमान अवस्थामा संसद’वादी र गै’ह्र संसद’वादी गरी दुई खालको राजनी’तिक गति’विधि चलिरहेको भन्दै संसदवा’दीहरुले जनतामा भ्रम छर्ने राजनीति गरिरहेको तथा गै’ह्र संसद’वादी र सच्चा कम्यु’निष्टहरुले देश र जनताको न्याय र मु’क्तिको पक्षमा आवाज उठाइरहेको टिप्प’णी समेत गरेका छन । सुकिला मुकिला बनि राजनी’तिमा भित्रिएकाहरुले इमान्दार तथा देशभक्त जनतामाथि भ्रमको राजनी’तिक गति’विधि गरिरहेको भएपनि त्यसलाई जनताले नबुझ्दा संसद’वाद जिवित रहेको उनको तर्क छ । उनले अबका जनताले संसद’वादलाई बुझेर भ्र’ष्ट तथा फो’हरको डंगुरमा मिल्का’उने विश्वास समेत उनले गरेका छन । भ्र’ष्ट व्यव’स्थामा रमेका नेता र तिनका चम्चा कार्यकर्ताहले अयौं पुस्तालाई पुग्ने सम्पत्ति जम्मा गर्ने र राज्यश’क्तिलाई दुष्प्र’भाव पार्ने काम गरिरहेको भन्दै उनले चर्को वि’रोध गरेका छन । उनले लेखेको फेसबुक स्ट्याटसको पूर्णपाठ यस्तो छ….. नेपालमा वर्तमान अवस्थामा दुइ किसिमको राजनीति भै रहेको छ। पहिलो संसद’वादी दोश्रो गैर संस’दबादी । पहिलो राजनीति गर्नेहरु हरेक पाँच बर्षमा आफु र आफ्नो पार्टीले मात्रै देश र जनताको हित गर्छ भनेर भाषण गर्छन, र जितेर गएपछि जनतामाथि शा’सन गर्छन ।

यहाँ सम्मकि जनता, कार्य’कर्ता समेतको फोन उठाउँदैनन। केहि चम्चा कार्य’कर्ताको भरणपोषण गर्दै आफ्ना कैयौं पुस्ताको लागी सम्पत्ति जम्मा गर्छन। सुकिला मुकिला बनि नेता कहलाउनमा नै आनन्द मान्छन। यस्ता मानिस जनतालाई भ्रम’मा पारी शुरुका दिनमा इमान्दार देखिए पनि पछिल्लो समयमा भ्र’ष्ट फोहरको डंगुर बाहेक अरु हुदैनन । र जनता तिनैमाथि बिस्वास गरेकै कारण दु’ख पाउँछन्। दोश्रो किसिमको राजनीति गर्नेहरु अपेक्षा’कृत इमान्दार देखिए पनि आमूल परिवर्तनको क’ष्ट साध्य बाटोमा हिन्दै जाँदा आफुभित्र रहेका निम्न पुजी”वादको बिरुद्ध संघ’र्षमा धुर्मुराई रहेका छन। सरकारले यिनहरुलाई नजिकबाट नियाली रहेको छ । जो अलि श’सक्त रुपमा देखा पर्छन यिनलाइ प्रतिब’न्धित गरी बाँकीलाई केही छुटदिए झैं गरि बिस्तारै आफु जस्तै बनाउन कसरत गरिरहेको छ। संसदवा’दीहरुले गरीब जनतालार्इ निर्वाचनमा भाग लिन पाउने नियम बनाए पनि महंगो निर्वाचन प्रणालीले गरीब जनताले भाग लिने आँटै गर्न सक्दैनन । परिणाम यिनै संसद’वादी लुटे’राहरुलार्इ मत दिन बा”ध्य हुन्छन र आफ्नो किस्मतमै छैन भनि बिलौना गर्छन। अर्कातिर गैर संसदवादीहरुले नेता बन्न रहर गरेपनि तिनका पछाडि जनता नभएको जस्तो देखिन्छ तर पनि अन्या’यको बिरु’द्ध जनताहरु लडिरहेका छन। ढिलो चाँडो सत्यको बिजय निश्चित छ। जुन दिन जनताले यो कुरा बुझ्ने छन त्यहि दिनदेखि यी संसदवा’दीहरुको उल्टो गिन्ती शुरु हुन्छ। बिनोद कुमार उपाध्याय सचिवः नेकपा (माओ’बादी केन्द्र)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्