श्र’मिक वर्गको मु’क्ति भनेकै साम्यवाद हो -मु’क्तिनाथ चन्द
मु’क्तिनाथ चन्द, काठमाण्डौ- आजको मितिसम्म विश्वका श्रमिक आ’न्दोलनहरु धेरै ठुल-ठुला भए तर पनि श्र’मिकले चाहेको जस्तो उपलब्धि हासिल हुन सकेन किनभने भु’मण्डलीकृत पु’जीवादले कुनै न कुनै रुपबाट श्र,मिकबर्गलाई अ’त्या’चार द’मनकारी भुमिकाबाट उनिहरुको बाच्नपाउने अ’धिकार पनि ब’न्चित गर्दै आइरहेको छन, यो कुरा बिश्वको इतिहासमा प्रष्ट देख्न सकिन्छ।
बिश्वको ईतिहास हेर्ने हो भने रसियाका श्र’मिकले ठुलो योगदानबाट प्राप्त सोभियत संघ वि’घटन हुनु पर्यो, दुई-दुई पटक विश्वयु’द्ध हुनु, कयौंपटक प्राकृतिक बि’पत्ति र विभिन्न महामा’रीको प्रकोपबाट यी नै गरिखाने श्र’मजीवी बर्गलाई ठुलो क्ष’ति बेहोर्नु परेको छ। ती आजसम्म भएको योगदानको कुनै लेखाजोखा छैन। ति नै श्र’मजीवी वर्गले अ’धिकार प्राप्तिका लागि अमेरिकाको शिकागो शहरमा ठुलो र’गतको खोला बगाउन पर्यो, आाज एकसय तीस बर्षपुरा भइ एकसय एकतीस बर्षलाग्दै छ। विश्वका श्र’मिकले एकसय एकतीसौ दिवस मनाउने क्रममा छ, यो दिवस मनाईरहदा हाम्रो ती महान स’हिदहरुको सपनाहरू के थिए? अब विश्वका श्र’मिकले एकसाथ मनन् गर्नै पर्छ।
रसियन श्र’मिकले अक्टोबर क्रा’न्तिको समयमा पनि ठुलो योगदान गरेका थिए । श्र’मिकलाई क्ष’ति हुने क्रम बढ्दो छ, दोस्रो विश्वयु’द्धमा जापानको ठुल-ठुला कलकारखाना भएको हि’रोसिमा भन्ने ठाउँमा सन १९४५ अगस्ट ६ मा अमेरिकाद्वारा न्यु’किलिएर ब’म लिटल बई आ’क्रमणबाट एकलाख मानिस मा’रिए । त्यसको लगत्तै अगस्ट ९ मा ना’गासिकिको शहरमा फ्यटम्यन ब’मद्वारा असीहजार मानिसले ज्या’न गु’माउनु पर्यो, ती दुवैठाउमा श्र’मिकहरुकै सघ’न बस्ती थियो ।
विश्व इतिहासमा १९अौ शताब्दीमा जर्मनीको शा’सक हि’टलर ले त्यहाँको श्र’मिकलाई खानपनि नदि-नदि काममा लगायो, कयौं भो’कभोकै मरे अनि नमरेका बाकी सबैलाई ग्यासचेम्बरमा जि’उँदै हालेर ह’त्या गरिदियो । विश्वको जुनसुकै परिवर्तनमा चाहेर वा नचाहेर तीनै श्र’मिकवर्गले अ’न्यायपूर्ण भो’ग गर्नु पर्ने ? द’लाल पु’जीवादीको दा’सको रुपमा उपयोग गर्ने यो कस्तो विडम्बना !
यस्तै प्रा’कृतिक प्रकोप अनि विश्वम्भर फैलिने ठुला महामा’रीको शि’कार पनि यीनै वर्ग पर्ने ? सिमित द’लाल पु’जीपति हातमा सबै स्रोत साधन कब्जा हुँदा श्र’मिकले भो’कभोकै म’र्नु बिवश हुनुपर्ने ? विश्वमा अहिले साढेसात अर्ब मानिस छन्, जसमध्ये ८० करोड मानिसले २४ घण्टामा एक छाक खाना पाउदैनन। कार्लमाक्सले भन्नुभएको थियोे ‘यो पृथ्वीमा सय अर्ब मानवजातीलाई खान बस्न पुग्ने छ । तर सबैलाइ बराबरी गर्नुपर्छ, कसैलाई धेरै कसैलाई थोरै गर्यो भने एक अर्ब मानिसलाई पनि पुग्दैन ।’ बास्तबिकता यहीँ हो, साचो अर्थमा भन्ने हो भने आजसम्म गरेको अमुल्य योगदान अतुलनीय छ। के उनीहरू भो’कभो’कै बस्न अनेकौं अ’भाव झेल्नुपरेको हुँदा गहकिलो प्र’श्न खडा भएको छ।
श्र’मिकवर्गले केका लागि यति धेरै यो’गदान दिएका थिए ? श्र’मिकवर्गलाई मु’क्तिको नारा दिनेहरु आज कहाँ-कहाँ छन् ? श्रमिकहरुले ती गद्दारहरुलाई पानी मुनि गएपनि छाड्ने छैनन् । एकदिन ना’ङ्गो झार पार्नेछन् ।
मुलत: आफू र आफ्ना सन्ततिलाई स्वास्थ्य, शिक्षा गाँस-बाँस-कपासको आधारभूत प्राप्तिका लागि योगदान दिएका हुन, आम श्र’मजीवी वर्गले ग्लोबल पु’जीवादीहरुको दृष्टिकोण के देखिन्छ भने श्र’मिक वर्गलाई उठ्ने मौका दियो भने हामीले उनीहरूलाई उपयोग गर्ने बाटोको अन्त्य हुन्छ । अर्कोतिर श्र’मिकहरुको स’मस्या हल गर्न विश्व श्रमसं’गठनहरु आईएलओ र डब्लुएफटियु जस्ता महासंघ छन्। विश्व ट्रेड युनियन महासंघहरुले श्र’मिकको हित बि’परित द’लाल पु’जीपतिहरुकै प्रक्षपोषण गर्दै गए भने अब विश्वका श्र’मिकहरुले गाँस-बाँस-कपास प्राप्तिको निमित्त बैज्ञानिक समाजवादको बाटो एकै पटक लिनेछन्, यो अबस्थामा द’लाल पु’जीवादको अ’न्त्य निस्चित छ।
त्यसै गरि हाम्रो नेपालीमा श्र’मिक आ’न्दोलनको इतिहास २००३ साल बिराटनगरको जुटमीलबाट सुरु भयो त्यस समयमा गिरिजाप्रसाद कोइराला, मनोमहन अधिकारी लगायतले श्र’मिक आ’न्दोलन गरे त्यस पछि पटकपटक ठुल-ठुला आ’न्दोलनहरु भए । ती आ’न्दोलनमा श्र’मिक सहभागी नभएको कुनै आ’न्दोलन छैन, तीनै आ’न्दोलनबाट आएकाहरु सात-आठ पटक देशको प्रधानमन्त्री भए, कोही ठुला-ठुला निकायमा पुगे तर श्र’मिकको समस्या जहाँ थियोे अहिले पनि त्यहीँ छ । श्र’मिकवर्गले केका लागि यति धेरै यो’गदान दिएका थिए ? श्र’मिकवर्गलाई मु’क्तिको नारा दिनेहरु आज कहाँ-कहाँ छन् ? श्रमिकहरुले ती गद्दारहरुलाई पानी मुनि गएपनि छाड्ने छैनन् । एकदिन ना’ङ्गो झार पार्नेछन् । ०७२ को भुकम्पमा गाँस-बाँस-कपास अन्य अ’भावको र बि’पत्तिमा कति रुदै बस्नुपर्यो, आजको दिनसम्म पनि घरबारवि’हीन भएरै अस्ताइ जस्ता टहरामा बस्न बा’ध्य छन् ।
अहिले फेरि विश्व महामा’रीको रुपमा को’रोनाले नेपालीमा पनि प्र’भावित पारेको छ । यसको प्र’भाव गरिखाने वर्गलाई ठुलो बि’पत परेको छ, अझै अनौपचारिक क्षेत्रमा श्र’मगर्ने श्र’मिकलाई भो’कभोकै ल’कडाउनको नाममा बस्नुपरेको छ। के सरकारले उनिहरुको भो’कै बस्ननपर्ने प्र’त्याभूति छिटोभन्दा छिटो ब्य’बस्था गर्नु पर्ने हो कि होइन ? पटक-पटकको अ’भाव झेल्दै गर्दा गाँस-बाँस-कपास अनि स्वास्थ्य, शिक्षाको समानताको प्र’त्याभूति सहितको मागराख्दै बैज्ञानिक समाजवाद एकमात्र बिकल्प हो भनेर सडकमा सम्पूर्ण श्र’मिकवर्ग नउत्रेला भन्न सकिदैन ! सर्वहारा श्र’मिकवर्ग गुणात्मक मु’क्तिको विचार र कार्यदिशा मनन गरेर मात्र क्रा’न्तिको हुनेछ, किनकि श्र’मिक वर्गको मु’क्ति भनेकै समाजवाद हुदै साम्यवाद हो।
मु’क्तिनाथ चन्द, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा क्रा’न्तिकारी ट्रेड युनियन महासंघ नेपालका कोषाध्यक्ष हुनुहुन्छ ।



