बाँस साहित्य मुक्कुमलुङ
मुन्धुमस्टार
बाँस साहित्य
उहिले उहिले
हाम्रो थेथे भन्नुहुन्थ्यो
एक चोटि मुक्कुलुम चैन जा है जा’ठ्ठा।
तर उहाँको मृ’त्युु पछि मात्तै पुगे
म पुग्दा त पाथीभराको खोल ओडेर ठिङ्रेगै उभिएको रहेछ।
र मैले सोधे-
कसोरी एस्तो भो?
उहाँहरुले भन्नू भो
तपाईंको थेथे यहाँ सवारी हुदा मुक्कुलुम नै थियो
तपाई आउनु भन्दा केही बर्ष अघि एक जना मु’र्खुटाको भु’तपिरेत सहित सवारी भएको थियो
हो त्यहाँ देखि पाथीभरा भयो।



