Logo

दाङमा पहिरोमा पु’रिएर आमा-छोरीको मृ’त्यु


रासस-दाङमा पहिरोमा पु’रिएर आमा-छोरीको मृ’त्युदाङमा पहिरोले घर पु’रिँदा दुई जनाको मृ’त्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पु’रिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया  बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरूको मृ’त्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधामात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले असार १६ गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्