Logo

बि’प्लब नेकपाको आन्तरिक वि’वाद बाहिरीयो : ने’तालाई नै बिज्ञप्ती निकालियो (विज्ञप्ती सहित)


230 Views

शान्ती सङ्घर्ष, काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बि’प्लबको ललितपुर ‘ई’न्चार्ज’ र ‘से’क्रेटरी’ प्रती आफनै पार्टिको ८ जनब’र्गिय संगठनले बिज्ञप्ती मार्फत बि’रोध गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टिको उद्देश्य अनुसार अ’नुशासन र पद्धतिमा बस्नुको साटो उनमा अझ झन् अ’राजक ग’तिविधि बढ्दै गएकोले ८ जनबर्गिय सँगठनका नेता तथा कार्यकर्ताहरुले सामुहिक बिज्ञप्ती निकालेका हुन । वि’प्लव नेकपाको विशेष जिल्ला समिति ललितपुरका ई’न्चार्ज, से’क्रेटरी र अन्य नेता, कार्यकर्ताहरु बि’चको आन्तरिक वि’वाद बाहिर आएको हो ।

बिज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टिको जिल्ला ई’न्चार्ज क. बिश्वास (आशिक) र से’क्रेटरी क. दिल (राम बहादुर)केहि समय देखी पार्टिको हित बि’रुद्धमा लागी जनतालाई दु’:ख दिने, पार्टिको नि’ती नि’यम बि’रुद्धमा काम का’र्बाही सन्चालन गर्ने, जिल्ला पार्टिको बैठकलाई ल’त्याउने र ए’कलौटी निर्णय गरी जिल्लाका जिम्मेवारी नेताहरुको च’रित्र ह’त्या गर्ने गरी गत साउन ७ गतेको उपत्यका ब्यु’रो अन्तर्गत ललितपुर बिशेष जिल्लाले ई’न्चार्ज र से’क्रेटरीको निर्णय खा’रेज गर्दै केन्द्रिय समितिलाई ध्या’नकर्षण गर्दै केन्द्रिय समितिको कुनै पनि निर्णय नभए सम्म पार्टिको कुनै पनि काम का’र्बाही नगर्ने जानकारी गराउदछौ ।’

पार्टिमा ६ बुद्धे मा’ग सहित बिज्ञप्ती निकालिएको हो ।  जनसता प्रमुख तथा ३ नम्बर वाल्क इ’न्चार्ज तथा से’क्रेटरी क. प्रमोद, जबस प्याकषर्ण इ’न्चार्ज तथा से’क्रेटरी क. सोनाम, २ नम्बर वाल्क इ’न्चार्ज तथा से’क्रेटरी क. पाल्देन, ४ नम्बर वाल्क इ’न्चार्ज तथा से’क्रेटरी क. जमिन, १ नम्बर वाल्क इ’न्चार्ज तथा से’क्रेटरी क. जिबन, जिल्ला समिती सदस्य क. रामहरी लगायतले बिज्ञप्तीमा हस्ताक्ष गरिएको छन ।

अर्को तर्फ केहि दिन अघी नेपाल कम्युनिस्ट पार्टी ललितपुरले आफ्नो पार्टीका जिल्ला सदस्य जीवन राईलाई का’रबाही गरेको थियो । नेकपाकी जिल्ला सेक्रेटरी वि’दुषीले गत आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीनी’ति र पद्धतिवि’परीत कार्य गरेको भन्दै राईलाई पार्टी साधारण सदस्यसमेत न’रहने गरी नि’लम्बन गरिएको जनाउदै प्रेस बिज्ञप्ती निकालिएकी थिईन ।

सरकारले नेकपा विप्लव समूह आ’पराधिक सं’गठन भएको ठ’हर गर्दै प्र’तिबन्ध गत ०७५ साल फागुनबाट गरेको थियो । सरकाले विप्लव समूहले आ’पराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि ब’म वि’स्फोट गराउने र व्यक्तिको शान्ति सु’रक्षामथि आ’क्रमण गर्ने कार्य गरेको जस्तो आ’रोप लगाउदै आएको छ । नेकपा (माओवादी केन्द्र) लगायत अन्य क्रा’न्तिकारी पार्टिहरुले नेकपा बि’प्लब प्रती लगाएको प्र’तिबन्ध ग’लत भएको भन्दै खा’रेजिको मा’ग गर्दै आएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347