Logo

रामकुमारी झाँ’क्रीलाई राजेन्द्र राईको पत्र ‘आफ्नो ठाउँ नछाडी ड’टी रहनुस्’


132 Views

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा प्रदेश १ सभा सदस्य राजेन्द्र कुमार राईले नेतृ रामकुमारी झाँ’क्रीलाई पत्र लेखेका छन् ।

संघीय सांसद समेत रहेकी नेतृ झाँक्रीले सामाजिक सञ्जालमा भा’रतीय टेलिभिजन च्यानल जी न्यूजले बजाएको प्र’धानमन्त्रीसँग सम्बन्धित एउटा समाचार र राम ने’पालमा जन्मिएको र अयोध्याय ने’पालमा रहेको भन्ने प्र’धानमन्त्रीको अ’भिव्यक्तिलाई जोडेर क’डा टि’प्पणी दिएकी थिइन् ।

रामकुमारी झाँक्रीलाई राजेन्द्र राईको पत्र ‘आफ्नो ठाउँ नछाडी ड’टी रहनुस्’

उक्त टि’प्पणीलाई लिएर उनीमाथि धेरै गा’लिगलौ’ज र टिकाटि’प्पणी भैरहेको बेला नेता राईले भने ‘गा’लीले तपाईलाई ग’लाउन, ढ’लाउन सक्ने छैन’ भनेका छन् ।

उनले लेखेको पत्र यस्तो छ :

कमरेड, राम कुमारी झाँ’क्री, अ’भिवादन अनि स’लाम !

तपाईं माथि भईरहेको गा’लीको बौ’छार देखिरहेको छु, हेरिरहेको छु । मलाई थाहा छ, तपाईं आफैं ग’रिबी र सं’घर्षको भु’ङ्ग्रोमा खारिएको स्पा’त हो, त्यसैले जस्तासुकै गा’ली, धा’क, प्र’लोभन केहीले पनि तपाईंलाई ग’लाउन, ढ’लाउन सक्ने छैन। तर यति मात्र स्मरण गराउन खोजेको की, म, हामी र खासमा लाखौं लाख हामी तपाईंको साथमा छौं ।

तपाईंलाई राम्रोसँग थाहा छ, खासमा, गा’ली गर्नेहरु नजन्मिएको भए यो वि’वाद, ल’ड़ाई सुरु नै हुने थिएन, त्यसैले यो ल’ड़ाई गा’ली गर्ने र नगर्ने वा गा’ली गर्नु हुन्न भन्नेहरु बीचको, कम्युनिस्ट सं’स्कृति, संस्कार भ’त्काउने र बचाउने बीचको पनि हो, त्यसैले आफ्नो ठाउँ नछाडी ड’टी रहनुस् ।

तपाईंले पक्कै बिर्सिनु भएको छैन ‘हामीले स’डकमा ग’णतन्त्रको लागि नारा लगाइरहँदा, सं’घर्ष गरिरहदा हाम्रा पार्टीका अहिलेका ठूला ठूला मान्छेहरूले हामीलाई अ’राजक क’रार गरिरहेका थिए, पार्टीको औपचारिक बैठकमा हामीमाथि का’रबाहीको माग गरिरहेका थिए, अनेरास्ववियु भित्रै पनि ग’णतन्त्र पास गराउन कहाँको सजिलो भाको थियो र ?’ तर तपाईं, म, हामी ड’गेनौं, भा’गेनौं, प’रिणाम सबको सामु हाजिर छ ।

कुरा यति हो, फेरि पनि, देशले, पार्टीले तपाईं, हाम्रो सं’कल्प र अ’भियानको माग गर्यो, स’हिद र यो’द्धाहरूको बलिदानबाट यहाँ सम्म आएको कम्युनिस्ट पार्टीलाई नामको मात्र होइन कम्निस्ट च’रित्र र गुण सहितको कम्युनिस्ट पार्टी बनाउने, ठूलो पार्टी मात्र होइन असल कम्युनिस्ट पार्टी बनाउने, नेताको सुख आनन्दको लागि मात्र सत्तामा पुग्ने होइन सत्तालाई देश र जनताको मुहार फेर्ने, पि’ल्सिएका, हे’पिएका जनताको खुसियाली ल्याउने, साँच्चो खालको समाजवाद ल्याउने साधनको रुपमा प्रयोग गर्ने कम्युनिस्ट पार्टी बनाउने सङ्कल्प, अभियानको अपेक्षा गर्यो, त्यसैले डे’ग नछाडी ड’टीरहनुस, म, हामी, सबै न्यायप्रेमी तपाईंको साथमा छौं, हुने छौं, सबै आउने छन्, तपाईंको रा’तो र’गतको मूल्यमा गणतन्त्र आए जस्तै त्यो दिन आउनेछ, नयाँ दिन आउने छ, उज्यालो दिन आउनेछ ।

फेरि पनि लाल स’लाम ! ( स’म्बन्धित ब्य’क्तिको फेसबुक र सन्सारन्युबाट लिएको हो । )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347