Logo

क’हाँ नेल्सन मण्डेला, क’हाँ नेपाली ने’ताहरु !


126 Views

निनाम कुलुङ ‘मंगले’-भनिन्छ, सन् १९९८ मा नेल्सन मन्डेलाले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधन सक्दा त्यहाँ उपस्थित १ सय ६५ राष्ट्रका प्रतिनिधिहरु सबैले आआफ्नो स्थानबाट उठेर ताली बजाएका थिए । यो संयुक्त राष्ट्रसंघीय महासभाकै ऐ’तिहासिक र दु’र्लभ दृष्यमध्ये एक थियो । त्यसअघि राष्ट्र संघको महासभामा कुनै राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्दा यसरी उठेर ताली बजाएका थिएनन् ।

नेल्सन मन्डेलाले नेतृत्व गरेको रं’गभेद वि’रोधी अफ्रिकी मु’क्ति आ’न्दोलन र नेपालको नि’रंकुश पञ्चायती व्यवस्था वि’रुद्धको आ’न्दोलन करिव एकै समयमा सम्पन्न भएका थिए । मन्डेलाको निधनपछि पनि दक्षिण अफ्रिका निरन्तर आगाडि बढ्ने क्रममा छ । फलतः दक्षिण अफ्रिका आज विश्व बैंकद्वारा उच्च–मध्यम आयस्तर भएको राष्ट्रमा वर्गीकृत विश्वको २८औं ठूलो औद्योगिक राष्ट्र तथा क्रय–शक्तिको हिसावले सातौं उच्च प्रति व्यक्ति आय भएको मुलुकमा दरिएको छ । यता नेपालचाहिँ हरेक चिज स्रोत–साधनहरुले भरिपूर्ण र परिपूर्ण भएर पनि झन् पछि झन् विश्वकै गरीब राष्ट्रको स्थानमा झर्दे जटिलतम् रा’जनीतिक सं’क्रमणको अवस्थाबाट गु’ज्रिरहेको छ । जबकि देशमा झण्डै दुई तिहाई बहुमतको सरकार छ !

जे अब लागौं नेल्सन मण्डेलाबारे केही जान्न/बुझन । सानोमा मन्डेलाई मा’दिवाको नामबाट बढी चिनिन्थ्यो । दक्षिण अफ्रिकाको इस्टर्न केपमा सन् १९१८ मा जन्मेका मन्डेलाले सानैमा गो’राहरुको रं’गभेदी शा’सन र कालाजा’ति माथिको अ’त्याचारको वि’रुद्ध लाग्ने अठोट गरे । फलतः उनी सन् १९४३ मा अफ्रिकी नेसनल कांग्रेसमा आवद्ध भएर अहिं’सात्मक आ’न्दोलनको नेतृत्व गरे । यसक्रममा मन्डेलाले २७ वर्ष लामो जे’ल जी’वन बिताएका थिए । फलतः उनी विश्वकै मु’क्ति आ’न्दोलनको पर्याय र आस्थाको केन्द्रविन्दू बन्न सके ।

हुन पनि मन्डेलाले नेतृत्व गरेको रं’गभेद वि’रोधी अफ्रिकी मु’क्ति आ’न्दोलन र नेपालको नि’रंकुश पञ्चायती व्यवस्था वि’रुद्धको आ’न्दोलन करिव एकै समयमा सम्पन्न भएका हुन् । तर उनको दक्षिण अफ्रिका आज विश्व बैंकद्वारा उच्च–मध्यम आयस्तर भएको राष्ट्रमा वर्गीकृत विश्वको २८औं ठूलो औद्योगिक राष्ट्र तथा क्रयशक्तिको हिसावले सातौं उच्च प्रति व्यक्ति आय भएको मुलुकमा दरिएको छ भने नेपालचाहिँ विश्वकै ग’रीव राष्ट्रको स्थानमा जटिल राजनीतिक सं’क्रमणको अवस्थाबाट गु’ज्रिरहेको छ । यसो हुनुको कारण के हो ? यसको जवाफ खोज्नु आवश्यक छ कि छैन ? निश्यच नै एउटा सानो लेख मार्फत दुई शताब्दी (बिसौं र एक्काइसौं) का ती शिखर व्यक्तित्वको वर्णन गर्ने चे’ष्टा गर्नु मु’र्खता सिवाय अरु केही नहोला ।

तापनि यो सानो लेखको अभिप्राय उल्लिखित यक्ष प्रश्नहरुको उत्तर खोज्ने र संश्लेषण गर्ने सानो प्रयास हो । हाम्रा देशका नेताहरुले मादिवा अर्थात् नेल्सन मण्डेलाबाट देहायका कुराहरु मात्र सिक्ने चेष्टा गरेका भए पनि हाम्रा नेताहरु सफल नेता कहलिने थिए कि ! र, हाम्रो देश नेपाल पनि विकसित राष्ट्रको सूचीमा पर्ने थियो कि ? भन्ने जिरह मात्र हो ।

मन्डेलाले आ’न्दोलनको न्यायोचित नेतृत्व गरेका थिए? : नेल्सन मन्डेला अर्थात मा’दिवाको मृत्यपछि शोक वक्तव्यमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने झैं ‘उनको जीवनकथा कहिल्यै नहा’र्ने, नथा’क्ने र जु’झारु व्यक्तिको उद्घोष हो । उनले संसार जस्तो छ, त्यस्तै अवस्थामा स्वीकार गर्ने भन्दा आफूले चाहेअनुसार नयाँ निर्माण गर्न सिकाए ।’ गो’राहरुको रं’गभेदी शा’सन र कालाजा’ति माथिको अ’त्याचारको वि’रुद्ध अ’हिंसात्मक आ’न्दोलनको नेतृत्व प्रदान गर्ने क्रममा २७ वर्ष जे’लमा बसेर विश्वकै मु’क्ति आ’न्दोलनको पर्याय र आस्थाको केन्द्र विन्दू बन्न पुगे । तर पनि उनी न कहिल्यै वि’चलित भए्नन्, न कुनै नाजायज सम्झौता गर्न नै तयार भए, न त आप्mनो व्यक्तिगत स्वार्थ हेरेर आफ्ना सहयोद्धाहरुको जीवन धरापमा पर्ने गरी गो’राहरुसँग व्यक्तिगत रुपमा सौ’दाबा’जी नै गरे ।

यता नेपालको १० वर्षे स’शस्त्र द्व’न्द्व (वि’द्रोह !) लाई फर्केर हेर्दा रा’ज्यद्रोह वा सु’राकीको नाममा राज्य र वि’द्रोही दुवै पक्षबाट असंख्य गैर–न्यायिक ह’त्या र अ’पराधहरु भएका थिए/छन् । तर मण्डेलाको नेतृत्वलाई त्यसरी आ’रोप लगाउन सकिने ठाउँ रहेन । अफ्रिकी मु’क्ति आ’न्दोलनमा इन्काथा फ्रिडम पार्टी लगायतका हिं’सावादी राजनीतिक शक्तिहरु पनि संलग्न नभएका होइनन् । तर, पनि स’शस्त्र यु’द्धले निर्णायक परिणाम दिन सकेन । अन्ततः मन्डेलको अ’दम्य साहस, अटल विश्वास, दृढ संकल्प र उच्च व्यक्तित्वको अगाडि बेलायती उ’पनिवेश’वादी र रं’गभेदी शा’सन सत्ताले घुँ’डा टेकेरै छाड्यो । यसरी मन्डेलाको कुशल नेतृत्वमा ‘अ’परथेड’ शासनको र’क्तपातविहीन ढंगले सफलतापूर्वक प्र’तिस्थापन भयो । तर, मादिवा अर्थात् मन्डेलाको जीवन संघर्ष, जीवनी र काम गर्ने शैलीबाट शिक्षा लिँदै नेपालका राजनीतिक दल र तिनका नेताहरुले भने अगाडि बढ्ने चाहना पटक्कै राखेनन् । उल्टै आफ्नै पार्टीको लगभग दुई तिहाई नजिकको सरकार प्रमुखलाई कसरी हुन्छ ? ह’टाउनमै लागि परेका देखिन्छन् ।

मन्डेलाले सं’क्रमणकालको सही व्यवस्थापन गरेका थिए? : नेल्सन मन्डेला अर्थात् मादिवा जब २७ वर्षे जे’ल जीवनबाट सन् १९९० मा मु’क्त भए, तब सन् १९९३ मा तत्कालीन अपरथेड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी र लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो, दक्षिण अफ्रिकामा । मन्डेलाले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने गरी संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता गरे । निर्वाचनमा उनको दल अफ्रिकी नेसनल कंगे्रस ( एएनसी) ले दुई तिहाई बहुमत पाएको भए तापनि उनले अ’ह्म र द’म्भ नदेखाई सबै पक्षलाई समेटेर सरकार गठन गरे ।
उनी आफूले शा’सन सत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जाति लगायत सम्पूर्ण अल्पसं’ख्यकमाथि हुने वि’भेदको पू’र्ण नि’षेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराएर देखाए । उनले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्व’न्द्वकालका सम्पूर्ण वि’वादित सवालहरु तथा अफ्रिकी समाजमा विद्यमान वि’द्वेष र बे’मेलहरुको हल गरेर अत्यन्तै छोटो समयमा सं’क्रमणकालको सही व्यवस्थापन गरे । दक्षिण अफ्रिकाका गो’रा वि’रोधी नेता तथा नोवेल शान्ति पुरस्कार विजेता डेसमण्ड टुटुले भने झैं “गहिरो रुपमा वि’भाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु” उनको (मन्डेलाको) सर्वाधिक महत्वपूर्ण देन रहेको थियो ।

त्यसैले त देशमा तल (भुइँतह) देखि नै माइक्रो म्यानेजमेन्ट गरेर राज्यको हरेक अंग र राजनीतिक दलहरुमा हा’लीमुहाली गर्न पल्केकाहरु र केही घो’र द’क्षिणपन्थी राजनीतिक श’क्तिले जे चाह्यो त्यही भैरहेको छ । यसले देशलाई कहाँ पुर्याउने हो ?

तर, नेपालमा त नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरे अनुरुप तोकिएको समय–सीमाभित्र संविधान जारी त भएन नै, दुई–दुई पटक भएको संविधानसभापछिको संविधानले पनि स’त्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न सकेको छैन । जबकि हालसम्म १० वर्षे स’शस्त्र द्व’न्द्वकालका सम्पूर्ण स’मस्याहरु इमान्दार पूर्वक हल भैसक्नुपर्ने थियो ।

यसो गर्न सकेको भए यसको श्रेय पनि नेपाली नेताहरुलाई नै मिल्ने थियो । त्यसो हुन सकेको भए माओवादीका तत्कालीन बा’ल सै’निक लेनिन विष्टहरु सायद जेनेभा गएर … पर्ने थिएन । त्यस्तै नेपालका शासक र शासक पक्षका मान्छेहरुले दक्षिण एसिया र एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट ! भनेको/भन्ने गरिएको नेपालको संवधान–२०७२ मा नेपालका आदिवासी जनजाति, महिला, मधेसी, दलित, पिछडिएको क्षेत्र, तेस्रो लिंगी आदिका अगवाहरु अझै पनि असन्तुष्ट छन् ।

मन्डेलाले राष्ट्रको सप्तरंंगी चित्रलाई व्यवहारमै ला’गू गरे? : संघीयताको विषयमा मण्डेलाले भनेका थिए, “संघीयता भनेको इन्द्रेणी जस्तै सबै रंग मिलेको हुनु पर्दछ, ए’कल जा’तीय संघीयताले जनतामा वै’मनस्यता र फाटो ल्याउँछ ।” फलतः उनले दक्षिण अफ्रिकाको कूल जनसंख्याको लगभग ९% ओगट्ने अल्पसंख्यक गो’रा जा’ति (त्यो पनि आप्रवासी र आपूहरुलई नै द’लनमलन गरेको जा’ति भनी थाहा पाउँदा पाउँदै !) लगायत सम्पूर्ण अल्पसं’ख्यकहरु माथि भविश्यमा कुनै किसिमको भे’द्भाव गर्न नपाइने क’डा मानवअधि’कारहरुको ग्यारेण्टीसहित ११ स्थानीय भाषाहरुलाई राष्ट्रय भाषाको रुपमा संविधानमा कि’टान गरे ।

तीनवटा प्रमुख शहरहरु प्रिटोरिया, केपटाउन र ब्लुमफाउण्टेनलाई देशका समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटा राजधानीहरुमा क्रमशः राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्त अनुरुप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकै साथ अगाडि बढाए । तर, नेपालमा विडम्बनाको कुरो के छ भने, हाम्रो देशका ‘ठूला दलका ठूला नेता’हरुले नै आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी लगायत अ’ल्पसंख्यक जा’ति र समुदायमाथि ऐन, कानुन, नियम, विनियम बनाएरै दफा, उपदफ, (क), (ख), (ग), … को व्यवस्था गरेरै सदियौंदेखि थो’परिएका जा’तीय, धा’र्मिक, लिं’गीय, क्षेत्रीय वि’भेद, शो’षण, द’मन, उ’त्पीडन र व’हिष्करणको अन्त्य गरी उनीहरुका ऐतिहासिक पहिचानहरुको सम्मान एवं आइएलओ महासन्धि नं. १६९, यूएनड्रीप लगायतका अन्तरराष्ट्रिय म’हासन्धि र का’नूनहरुले व्यवस्था गरेका प्र’कृति–सम्मत अधि’कारहरुको ग्यारेण्टी हुने गरी नेपालको राज्य पुनःसंरचना गर्नु पर्ने मा’गलाई स्वी’कार गर्न सकेनन् ।

उल्टै यो वा त्यो बहानामा विगत २४० वर्षदेखि लादिएको एक जा’ति, एक ध’र्म, एक भा’षा, एक भे’ष र एक सं’स्कृतिको शा’सन स’त्ताको निरन्तरताको लागि अनेक ष’ड्यन्त्र गरे । अरु त अरु प्रदेशहरुको नामसम्म पनि पहिचानका आधारमा राख्न दिएनन् । आप्ना दलका सांसदहरुलाई ल’गाम (ह्वि’प) लगाएर संघीयता र प्रदेशको नामका सम्बन्धमा छलफल र ब’हस नै गर्न नदिई अगाडि बढे/बढ्दैछन् । त्यतिले नपुगेर उनीहरु पहिचानको सम्मान र अ’धिकारको र’क्षार्थ आ’न्दोलनरत् जनता वा भनौं समुदायमाथि उ’ल्टै “धा’र्मिक वि’द्धेष र सा’म्प्रदायिकता फैलाएको र, जा’तिवादी भएको” भनी ला’ञ्छित गर्ने र व’दनाम गर्ने काम भएको छ ।

त्यसैले त देशमा तल (भुइँतह) देखि नै माइक्रो म्यानेजमेन्ट गरेर राज्यको हरेक अंग र राजनीतिक दलहरुमा हा’लीमुहाली गर्न पल्केकाहरु र केही घो’र द’क्षिणपन्थी राजनीतिक श’क्तिले जे चाह्यो त्यही भैरहेको छ । यसले देशलाई कहाँ पुर्याउने हो ? अहिले नै ठोकेर भन्न सकिने अवस्था रहेन । संविधानसभाबाट नयाँ संविधान निर्माण प्रक्रिया पूरा गर्ने कममा नेपालका राजनीतिक दल र तिनका नेताहरुले देशको वि’विधतालाई आ’त्मसात गर्न सकेनन् । फलतः यहाँका अल्प’संख्यक, शो’षित, उ’त्पीडित एवं व’हिस्कृत जा’ति, व’र्ग र स’मुदायहरुको सम’स्याहरु ज्युँ’का त्युँ रहेका छन् । जस्तो धा’र्मिक र सां’स्कृतिक हक भनेको के हो ? किनभने, किराती लगायत तामाङ, मुस्लिम, दलित, केही बाहुन आदिले अभै पनि गा’ई वा गो’रु मा’रेको ! आ’रोपमा ३ वर्ष जे’ल र २०–२२ हजारदेखि ५०–५५–६० हजारसम्म (पै’सला गर्ने श्रीमानको तजबिजमा भर पर्ने) ज’रिवाना तिर्नु परिरहेको छ ।

तापनि … त्यसैले नेपालीमा प्रचलित एउटा उखानबाट यो लेखको अन्त्य गर्नु पर्ला । त्यो हो –‘बाँसको टुप्पोमा बसेर फिस्टो चराले कागलाई भने छ हेर काग, मैले बाँसलाई नुहाएँ नि !’ कागले पनि हो, फिस्टो भाइ हो, तिम्रो खुट्टी देखेरै पत्याएँ !’ नेपाल सरकारले पनि भन्नलाई अनेक थरी भने पनि व्यवहारमा सबै उल्टो भएको … ।

यस्तो व्यवस्थाले देश ठूलो दु’र्दशा र भ’ड्खालोमा नजाकिएला भन्न सकिन्न । यो यथार्थलाई अभै पनि नजरअ’न्दाज गर्नुभन्दा समाधान गर्नेतर्फ लाग्नु नै नै वेश होला । तापनि आफु (यो पंक्तिकार) का’नुनविद ! नभए तापनि जसरी हालको संविधानको भाग–३ को पारिवारिक कानुन परिच्छेद–१ मा व्यवस्था भएको वि’वाह सम्बन्धी व्य’वस्था अन्तर्गत धारा ७० को (२) मा ‘उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरो लेखिएको भए तापनि आप्नो जा’तीय समुदाय वा कु’लमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा वि’वाह गर्न वा ग’राउन कुनै वा’धा पर्ने छैन ।’ भनी व्यवस्था भएको छ त्यसरी नै ध’र्म सम्बन्धी महलमा त्यस्तै अर्थात् (…) को (…) मा ‘उपदफा (…) को खण्ड (…) मा जुनसुकै कुरो लेखिएको भए तापनि आप्नो जा’तीय समुदाय वा कु’लमा चली आएको परम्परागत चलन अनुसार गा’ई वा गो’रु मा’रेर पि’तृ–पू’जा लगायत आजा… गरेमा कुनै वाधा पर्ने छैन ।’ भनेर व्यवस्था गरेमा रामै्र हुने देखिन्छ । तर, …

मन्डेला प’द र श’क्तिप्रति कहिल्यै आशक्त थिएनन्?: मन्डेलाको भनाइ थियो, “ठूला नेताले आफ्नो देशको शा’सन स’त्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नु पर्दछ र उनीहरुलाई त्यो जिम्मेवारी सुम्पनु पर्दछ ।” हुन पनि उनी सन् १९९० मा रिहा भएपछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रिल, १९९४ मा सम्पन्न आम निर्वाचनपछि सोही वर्षको मे १० का दिन प्रथम अश्वेत राष्ट्रपति पनि भए । गज्जबको कुरो, लगत्तै सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे । र, सन् १९९९ को दोस्रो आम निर्वाचन पूर्व नै आफू पुनः राष्ट्रपति नहुने घोषणा समेत गरे । सन् २००४ मा आई पुग्दा मन्डेलाले राजनीतिबाट मात्रै होइन, सार्वजनिक जीवनबाटै सहज रुपमा सन्यास लिएका थिए । तर, हाम्रो देश नेपालका नेताहरु त पद, प्रतिष्ठा र कुर्सीको लागि लु’छाचुँडी गर्न तँ’छाड म’छाड गर्ने, त्यसका लागि आफ्नो दल नै फुटाउने र, मृ’त्यु–शै’य्यामा छ’ट्पटाइरहँदासम्म ! पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने मानसिकता राख्छन् । हाम्रा नेताहरुले माथि उल्लेखित मन्डेलाको गुणहरुको अनुसरण गरी दिए यो देशको आउँदो पुस्ताले … । तर, …

मन्डेलाले नि’षेधको राजनीति कहिल्यै गरेनन्?: जब मन्डेला सत्तामा आए, आफ्ना असंख्य का’ला समर्थक र सहयोद्धाहरुको विषेश आग्रहको बावजूद उनी र उनका सैकडौं सहयोद्धाहरुलाई नि’र्मम या’तना दिने र ह’त्या गर्ने अ’ल्पसंख्यक गो’राहरुलाई समेत उनले कुनै वि’भेद गरेनन् । जस्तो कि, सन् १९९४ को आम निर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिष्ट पार्टीबाट ४ जना सांसद मनोनीत गरेका थिए । आफ्ना पूर्ववर्ती गो’रा कार्यवाहक राष्ट्रपति रहेका फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाएका थिए । उता प्रत्यक्ष हिं’सामा संलग्न इन्काथा फ्रिडम पार्टीका अध्यक्ष बुथोलेजीलाई गृहमन्त्री बनाएका थिए । धेरै का’ला जा’तिको सं’हार गर्ने र प्र’ताडना दिने गोरा प्रशा’सक र क’र्मचारीहरु कसैलाई पनि कुनै भे’द्भाव नगरी राम्रै ओहदा र सम्मान दिए । परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वै’मनस्यता र वि’द्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धता सहितको समृद्ध राष्ट्र निर्माण भयो । तर, दुःख’को कुरो, नेपालको शीर्षस्थ राजनीतिक नेतृत्वमा रहेका नेताहरु भने … अधिकार माग्नेहरुलाई नै सा’म्प्रदायिक देख्छन् । त्यस कार्यमा नामाको अगाडि प्रा. लेख्ने, डा. लेख्ने र प्रा. पनि डा .पनि लेख्ने र बुद्धिजीवी, विचारक, विष्लेशक भन्ने तर, एकल जा’तीवादी सोच राख्ने न’श्लवादीहरु पनि चोचोमा मोचो मिलाउन पुग्छन् । अनि निपक्ष र राष्ट्रको चौथो अंग भनिने मिडियाहरु समेत त्यसैमा …!

मन्डेलाले भ्र’ष्टाचारलाई कहिल्यै माफी दि’एनन्? :मन्डेलाले सन् १९५८ मा बिन्नी माडिकिजेलासँग दोस्रो विवाह गरेका थिए । बिन्नी तिनै महिला हुन्, जसले उनलाई जे’लमुक्त गर्न र दक्षिण अफ्रिकी मु’क्ति आ’न्दोलनलाई अगाडि बढाउन आफ्नो अ’र्धाङ्गिनी र पार्टीको इमान्दार सि’पाहीं भएर सबैभन्दा लामो समयसम्म उनको साथ दिएकी थिइन् । तर, जब एएनसीका समर्थकहरुले बिन्नीले भ्र’ष्टाचार र आ’र्थिक अ’नियमितता गरेको भन्ने आरोप लगाए, उनले बिन्नीसँग सन् १९९२ को अप्रिलमा सम्बन्ध वि’च्छेद गरे । यता नेपालमा भने कागज र भा’षणमा भ्र’ष्टाचार वि’रुद्ध शु’न्य सहनशिलता र कसैले भ’स्टाचार गरेको प्रमाणि भए नछाड्ने भनी रटान लगाइन्छ । तर, त्यही सरकारमा रहेको मन्त्रीले एजेन्टसँग कमिसन वा भनौं घु’ष मागेको सम्बन्धमा कुराकानी भएको अडियो बाहिर आइरहेको छ । तापनि … त्यसैले नेपालीमा प्रचलित एउटा उखानबाट यो लेखको अन्त्य गर्नु पर्ला । त्यो हो –‘बाँसको टुप्पोमा बसेर फिस्टो चराले कागलाई भने छ हेर काग, मैले बाँसलाई नुहाएँ नि !’ कागले पनि हो, फिस्टो भाइ हो, तिम्रो खुट्टी देखेरै पत्याएँ !’ नेपाल सरकारले पनि भन्नलाई अनेक थरी भने पनि व्यवहारमा सबै उल्टो भएको … ।

थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०,ninamkirat123@gmail.com

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347