Logo

विकासले वामे सर्दैछ, मुल्घर बाघखोर ग्रामिण सडकको सार्वजनिक सुनुवाई


खोटाङ
प्रदेश सरकार एकको आर्थिक समन्वयमा निर्माण गरिएको मुल्घर बाघखोर डिकुवा चारबोटे ग्रामिण सडकको सार्वजनि सुनुवाई कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष हरि खड्काले बताए ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालीका वडा नं.२ मा पर्ने यस क्षेत्र भौगोलिक हिसाबले नगरको पश्चिम दुर क्षेत्र मानिन्छ । उक्त भेगमा ग्रामिण सडक निर्माण गर्नको लागी प्रदेश सरकारको ससर्त बजेट मार्फत सम्पन्न गरिएको अध्यक्ष खड्काले बताए ।

विकासले वामे सर्दैछ, मुल्घर बाघखोर ग्रामिण सडकको सार्वजनिक सुनुवाई

सो सडक निर्माण गर्नको लागी २५ लाख यस आर्थिक वर्ष रहेको अध्यक्षले बताए ।उक्त सडक निर्माण पश्चात आवश्यक प्रक्रियागत रुपमा सम्पन्न गरी सार्वजनिक सुनुवाई समेत सम्पन्न गरिएको थियो ।

विकासले वामे सर्दैछ, मुल्घर बाघखोर ग्रामिण सडकको सार्वजनिक सुनुवाई

सो अनुगमनको लागी प्रदेश सरकार माननीय राजन राईले सल्लाह अनुसार दिक्तेल रुपाकोट मझुवागडी नगर अध्यक्ष विसन राई तथा नेकपा नेता अमेम्बर राईको समेत उपस्थिति रहेको जनप्रतिनिधि सदस्य धनश्याम राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्