Logo

स’सुराले बु’हारीसँग गरे विवाह गरे पछी भने ‘यो विवाह गर्नु मेरो बा’ध्यता थियो’


197 Views

एजेन्सी-ससुराले बु’हारीसँग गरे विवाह गरेका छन, यो घ’टना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । सामाजिक मूल्य मान्यतालाई तो’ड्दै ५५ वर्षीय जे’लर नि’षादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घ’टनाबारे पर्दाफास भएको हो । विवाह कि’न गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बा’ध्यताको नाम दिए ।

कथा यस्तो छ : घ’टना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । यहाँका जे’लर निषादले जून १३ तारिखमा आफ्ना जेठो छोराकी श्रीमती पुन्नू (३३ वर्ष) सँग विवाह गरे । दुबैले गो’प्य तरिकाले मन्दिरमा विवाह गरे ।

शनिबार आफ्नो सम्बन्धबारे गाउँमा खुलासा गर्दै जेलरले भने, ‘यो विवाह गर्नु मेरो बा’ध्यता थियो । मैले छोराको धोकापछि बुहारीलाई नयाँ जीवन दिनका लागि यस्तो कदम उठाएको हुँ । छोराको व्यवहारमा म ल’ज्जित छु ।’

उनले थपे मेरो छोरा दिलिपले अर्की महिलासँग विवाह गरेको छ । दोस्रो विवाह गरेपछि छोराको घर आउ–जाउ नै ब’न्द भयो । बुहारीमाथि चार सन्तानको जिम्मेवारी छ । म चाहन्थें कि उनले आफ्नो जीवन अगाडि बढाउन् । त्यसैले मैले उनको हात थामें ।’

जे’लरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जे’लरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

तर गाउँलेले भने, ‘ससुरा बुहारीको सम्बन्धमा छोरालाई थियो शंका’, एकतर्फ जेलरले आफ्ना छोरालाई धो’केबाज भनिरहेका छन् भने गाउँलेले उनलाई नै दो’षी ठ’हराएका छन् ।

गाउँमा बस्ने रामशरणले भने, ‘दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्दछन् । यसैबिच जे’लर र उनकी बुहारी नजिकिए । एकपटक घर फर्किएका छोराले दुबैलाई आ’पत्तिजनक अवस्थामा पनि देखेका थिए । छोरा बुहारी बिच यसै कारण उनीहरुबिच झ’गडा हुन्थ्यो ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347