Logo

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र


109 Views

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र लेखेको छ ।

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र लेखेको छ ।

भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भ्रा’मक, अतिर’ञ्जित, अ’पुष्ट, च’रित्रह’त्याकेन्द्रित सामग्री प्रसारण गरिरहेको सम्बन्धमा चासो राख्दै प्रेस काउन्सिल नेपालले भारतीय प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र लेखेको छ ।

प्रेस काउन्सिल अफ इन्डियाको अध्यक्षलाई सम्बोधन गर्दै हाल प्रेस सम्बन्धी समकालिन समयमा भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भईरहेको कुरा प्रती पत्र लेखेको हो ।

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले लेख्यो पत्र लेखेको छ ।

क’र्तव्य र उत्तरदा’यित्वसहितको पत्रकारिता,आजको आवश्यकता भन्ने कुरालाई ध्यानमा राख्दै पत्रकारिता गरिनु पर्दछ । नेपाल प्रेस काउन्सिलको उद्देश्य देहाय वमोजिम रहेको छ । (क) स्वस्थ पत्रकारिताको विकासको लागि उपयुक्त वातावरण सृजना गर्ने,(ख) प्रेस स्वतन्त्रताको दु’रूपयोग हुन नदिन पत्रकारिता सम्बन्धी आचार संहिता तोक्ने,(ग) प्रेस र नेपाल सरकार बीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, (घ) सावर्जनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने, र (ङ) प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादा माथि हस्तक्षेप हुन नदिन प्रयत्नशिल रहने रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347