Logo

नेता शुरेशकुमार राई ‘हिमाल’ भन्छ्न, ‘देश र जनताको हितमा नेकपाको उत्तम वि’कल्प यी हुन सक्छ’


काठमाण्डौ- बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट दर्जन बढी स्थायी समिति सदस्य र मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यसरी अ’पमान गर्ने कुराले गलत परम्पराको विकास हुने बताए। अघिल्लो दिन मंगलबारको बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १७ जना स्थायी समिति सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। गत आइतबार प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट ह’टाउन खोजेको आ’रोप लगाएका थिए।

अर्कोतिर नेकपा भित्रैबाट प्रधानमन्त्री ओलीले ‘नेकपा एमाले दर्ता गर्न’ निर्वाचन आयोगमा निवेदन दिन लगाएको विषयले तरंग उत्पन्न भएको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवेदन दिनुका पछाडि प्रधानमन्त्री ओली रहेको आरोप लगाएका छन्। यसरि राजनीतिक गर्मी चढेको बेला उदयपुरका संघीय सांसद तथा नेकपाका नेता सुरेशकुमार राई ‘हिमाल’ आफ्नो फेसबुकमा स्टाटस लेख्दै अहिले भईरहेको राजनितिक सं’कटमा राजनीतिक निकासको लागी आफ्नो धारणा राखेका छन । यही कुरा हाम्रो मिडियले जस्तोको त्यस्तै लिएको छौ ।

१. क. केपी. शर्माओली-पार्टी अध्यक्ष र प्रधानमंत्री । पार्टीको निर्णय नि’र्देशनमा सरकार सञ्चालन गर्ने ।

२. क. प्रचण्ड- पार्टी कार्यकारी अध्यक्ष । अर्का अध्यक्ष र बरिष्ट नेताहरुसंगको सामुहिक ए’जेण्डामा बिधि प्रक्रिया संगत पार्टी सञ्चालन गर्ने ।

३. संघीय सरकारको २५ मन्त्री मण्डलमा, अध्यक्ष क. केपी. ओली शर्मा ९ जना,अध्यक्ष क.प्रचण्ड ८जना (शक्ति सन्तुलन को लागि ६५/35% त्याग्ने) बरिष्ट नेता क.माधव नेपाल, क.झलनाथ खनाल र उपाध्यक्ष क.बामदेव गौतम ८ जना।

४. प्रदेश मुख्यमन्त्री ६ मा, अध्यक्ष क. केपी शर्मा ओली २, अध्यक्ष क. प्रचण्ड २ र बरिष्ट नेता क. माधव नेपाल, क. झलनाथ खनाल र उपाध्यक्ष क. बामदेव गौतम २ ।

५. क. केपी. शर्मा लोलीको कार्भार; पार्टी एकताको बाकी काम र माहाधिवेशन तयारीको कामलाई प्रभावकारी ढंगले क. प्रचण्डलाई सहयोग गर्दै, सरकारको नेतृत्व गर्ने । कोभिड-१९ मा’हामारी नि’यन्त्रण र उपचारबाट जनतालाई सुरक्षित गर्दै राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण र आम जनजिविकाको ग्यारेण्टी गर्न देशको स्वाधिन अर्थतन्त्र निर्माण गर्न ठोष कार्ययोजना सहित दृढतापुर्क अघि बढ्ने ।

६. प्रचण्डको कार्यभार; सरकारको कामलाई प्रभावकारी बनाउन क. केपी शर्मा ओलीलाई सहयोग गर्ने । पार्टी एकताको बाकी सम्पुर्ण कामलाई पुर्णता दिने, पार्टी सदस्यता नविकरण प्रक्रिया सम्पन्न गर्ने, वडा, गाउ/नगर/उपमाहानगर/ महानगर, जिल्ला, प्रदेश अन्तराष्ट्रिय/प्रवास पार्टी महाधिवेशन प्रक्रियालाई सम्पन्न गरेर राष्ट्रिय माहाधिवेशनको तयारी पुरा गर्ने ।

अत; बाकी बिकल्पको कुरा भनेको देश र नजतालाई धो’का दिने र शक्ति राष्टहरुको ईसारामा सत्ताको भरेङ चढ्नु फेरी भुईमा पछारिन्नु … निरन्तर निरन्तर… फेरी अर्को क्रा’न्तिको आ’धिहुरीको झोँ’कले नउडाईन्जेल ।  चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई)  र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालको हितमा प्रयोग गरौला, किन हतार ? किन घि’नलाग्दो द’लालिकरणको बहस जस्तो !?

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्