Logo

विप्लवका दाईलाई अ’दालतले छाड्यो, प्र’हरीले लगत्तै समात्यो


रिता कार्की,काठमाण्डौ- नौ महिनाभन्दा बढी समयदेखि थुनामा रहँदै आएका नेत्रविक्रम चन्द ‘विप्लव’का सहोदर दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई सोमबार दाङ जिल्ला अ,दालत उपस्थित गराइएको थियो। सरकारद्वारा प्र’तिवन्धित पार्टीका एक वरिष्ठ नेता (केन्द्रीय सदस्य) मध्यपश्चिम क’माण्ड इ’न्चार्ज रहेका वीरजंगलाई अ’दालतले १५ हजार ध’रौटीमा छोड्ने आ’देश दियो।

यसअघि प’क्राउ परेको ६७ औं दिनमा पनि अ’दालतले वीरजंगसँग १५ हजार नै ध’रौटी माग गर्दै रिहाइ गर्न आ’देश दिएको थियो। तर प्रहरीले फेरि प’क्राउ गर्छ भन्ने ठानेर उनले त्यो बेला ध’रौटी रकम नबुझाई हि’रासतमै जाने निर्णय गरेका थिए। यो पटक अ’दालतले मागेअनुसार ध’रौटी बुझाएर छुटे पनि गेटबाहिर जान पाउँछन् कि पाउँदैनन् ? भन्नेमा एक प्रकारको कौतुहलता थियो।

छु’टेलगत्तै अ’दालत परीसरमै चन्दलाई शुभेच्छुक, आफन्त र परिवारका सदस्यले खुसीका साथ अविरमाला लगाइदिए। नौं महिना बढी समय ब’न्दी जीवन बिताउँदै आएका वीरजंगको अनुहारमा पनि उन्मुक्तिको आशा दौडिएको अनुभूति हुन्थ्यो।

शुभेच्छुक र आफन्तले अविरमाला लगाइदिँदा वीरजंगको अनुहारमा छाएको उत्साह क्ष’णभरमै हराउँथ्यो। मतलव: अ’दालतले छोडे पनि यहाँबाट जान पाउनेनपाउनेमा उनी ढुक्क थिएनन्।

‘हामी परिवर्तनका पक्षधर हौं। देश र जनताको हितका लागि क्रियाशील छौं। तर, सरकारले पटकपटक आफूहरुलाई ग’लाउन सकिन्छ कि ? भनेर दुःख दिने काम गर्दै आएको छ,’ पत्रकारसँग केही समय बाेलेका उनले भनेका थिए ‘सरकारले आफैले निर्माण गरेको का’नुनको आफै ध’ज्जी उडाउने काम गर्दै आएको छ।’ एउटै विषयमा पटकपटक मु’द्दा लगाउने र ठाउँ ठाउँमा लैजाने कार्य नि’रंकु’शताको प’राकाष्ट भएको उनले दाबी गरे।

उनले सरकार ढल्ने निश्चित भइसकेको भन्न पनि पछि परेनन्। क्वारेन्टिन अ’स्तव्यस्त भएको, दश अर्ब खर्च देखाएको, भोलि जनता भोकभोकै मर्ने स्थिति देखिएको, आ’त्महत्याको दर बढेको जस्ता घ’टना उनले सुनाए।

उनले त्यो बोलिरहँदा वरिपरि प्र’हरी ह’तियारसहित तैनाथ थिए। दिउँसो साढे ४ बज्नै लाग्दा उनी जिल्ला अ’दालतबाट बाहिर निस्कन खोजे। उनी अ’दालत प’रिसरबाट निस्कनै खोज्दा पुनः प्र’हरीले नि’यन्त्रणमा लियो। नेकपाका केन्द्रीय सदस्य समेत रहेका ‘वीरजंग’लाई सं’गठित अ’पराधसम्वन्धी मु’द्दा प्र’हरी प्र’शासनले लगाएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्