Logo

मोडल तिर्सना बुढाथोकी यो काम सबैतिर चर्चा र बि’रोध ! हेर्नुहोस


काठामाण्डौ-नेपाली मोडल तिर्सना बुढाथोकी अमेरिकामा बस्छिन । बेलाबेला अ’श्लील ह’र्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी पुन : बि’वादमा तानिएकी छिन् ।

बिदेशमा बसेर चाहिने भन्दा धेरै ह’र्कत गर्न माहिर र चर्चामा आउन सिपालु तिर्सनाको “टिकटक” भिडियोमा आफ्नो छातीमा राष्ट्रिय झण्डा बेरेर भिडियो बनाएपछि सामाजिक संजालमा व्यापक आ’लोचनाको पात्र बनेकी छिन ।

उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नां’गै छु बुझिस् झन्डाले छोपेको छु मेरो ला’ज।’ संजालमा तिर्सनाले राष्ट्रिय झण्डाकाे सम्मानकी अ’पमान गरेको भन्दै कमेन्टहरुको ओइरो लागेको छ ।

उक्त भिडियोले तिर्सनाको सामाजिक संजालमा निकै आ’लोचना भएपछि उनले छातीमा झन्डा राखेको कुरा गर्व रहेको बताएकी छन् । देशको झण्डा छातिमा राखेको कुरा यस मिडियलाई बताएकी छिन । साथै मोडेल तिर्सना बुढाथोकीले प्रश्न सोधेकी छिन ‘केटाले छातिमा बेर्न मिल्ने तर केटिले बेर्न नमिल्ने ?’

मोडल तिर्सना बुढाथोकी हाल अमेरिकामा छिन् । उनी बेला बेलामा आफ्नै प्रकारको भिडियो सामाजिक संजालमा सेयर गरेर चर्चा र आ’लोचना बनिरहन्छिन् । उनी नेपाली म्युजिक भिडियो गर्दा गर्दै अमेरिका गएकी हुन् । उनी हाल अमेरिका कुनै एक शहरमा ब्यापार गरिरहेकी छिन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्