Logo

माननीय राईको बिशेष पहलमा खोटाङ क्षेत्र नं. १ लक्षित बजेट राम्रो आयो : बिबरण यस्तो


शान्ती नाछिरिङ

काठमाण्डौ- खोटाङ निर्वाचन क्षेत्र नं. १ (क) मा विनियोजित बजेट आ. व. २०७७/०७८ राम्रो बजेट छुट्टाईएको छ । खोटाङ निर्वाचन क्षेत्र नं. १ (क) मानानीय राजन राईले कोरोना भइरस (कोभिड–१९) का कारण बजेटको आकार साँघुरिएको भएता पनि खोटाङको सन्दर्भमा राम्रै बजेट ल्याएको कुरा बताएका छन ।

माननीय राईले भनेका छन, ‘मूलत प्रदेशबाट विनियोजित बजेट तुलनात्मक रुपमा सन्तुलित हुन जनताका भूमिका महत्वपूर्ण रहेको छ । त्यसका अलवा स्थानीय तहका जनप्रतिनिधिहरु लगायत हामी प्रदेशका प्रदेश सभाका सदस्यहरुको पनि थोर बहुत भूमिका अवश्य नै रहेको छ । म समग्र खोटाङका जनता, स्थानीय जनप्रतिनिधिहरु, पत्रकार साथीहरु सबैलाई धन्यवाद दिन चाहान्छु ।’

खोटाङले बिकासका लागी सम्बोधन गर्दै प्रदेश नम्बर १ सरकार तथा खोटाङ जिल्ला माननीय राजन राईको बिशेष पहल कदमीमा आ.ब.२०७७/०७८ को बजेट राम्रो आएको कुरा नेकपाको एक जिल्ला नेताले बताए । खोटाङले विकासमा वामे सर्दैछ, खोटाङे जनताहरुले तिरको कर निश्चित रुपमा विकासमा फिर्ता हुनेमा ढुक्क रहेको कुरा नेकपाका खोटाङ जिल्लाको सदस्य तथा युबा सङ्घ नेपालको खोटाङ इन्चार्ज राजु बिक्रम चाम्लिङले यस मिडियलाई बताए ।

आ.व. २०७७/०७८ को बजेट योजना यसप्रकार रहेको छ : १) विकुवा नर्सरी निबुवाटार सडकको  रु १ करोड ५० लाख ।, २) ऐंसेलुखर्क, दोब्सु, देसारे, ज्यामिरे, रावाखोला सडक स्तरोन्नति  रु १ करोड १० लाख ।, ३) बाक्सिला सत्यश्वर कावेल जाल्पा सडक स्तरोन्नति  रु १ करोड १० लाख ।, ४) दिक्तेल–जाल्पा–ऐंसेलुखर्क सडक रु ७ करोड, ५) तापखोला सडकपुल राडीखार्मी रु २ करोड, ६) डिकुवा वाइटार झोलुंगे पुल रु  २५ लाख, ६) रावाखोला झेलुंगेपुल, ऐंसेलुखर्क केपिलासगढी  रु २५ लाख।, ७) राजापानी–धितुङ हलेसी सडक  रु १ करोड ८) लिदिङखोला मोटरेवल पुल बादेल पातेल खण्ड  रु १ करोड बजेट आएको छ ।

त्यस्तैगरी ९) बाक्सिला बजार स्तरोन्नति  रु ५० लाख, १०) विजुले लेखर्क दुवेकोल सडक स्तरोन्नति  रु ५० लाख, ११) कुबिण्डे जौबारी नुनथला सडक स्तरोन्नति  रु ५० लाख, १२) हलेसी भैरवथान पर्यटन पूर्वाधान निर्माण हलेसी तुवाचुङ  रु ६० लाख, १३) हलेसीगढी संरक्षण तथा पर्यटन पूर्वाधार विकास  रु २० लाख, १४) मुन्दुङ पार्क निर्माण (केपिलासगढी ४) रु ४० लाख, १५) मुन्दुङ बनस्पति उद्यान निर्माण दिरुम १२  रु ३० लाख, १६) दुधकोशी पुल मुलघाट महादेव वेशी रु १ करोड, १७) ढाल तरबार चिलिमढुंगा पर्यटन स्थल निर्माण  रु ३० लाख, १८) रावावेशी सभाहल हरमटार रु १० लाख, १९) हलेसी खानेपानी परियोजना  रु ३० लाख, २०) पूर्व राजापानी वृहत खानेपानी आयोजना डिबोरिङ  रु ६० लाख, २१) डुम्रे धारापानी खानेपानी योजना  रु २५ लाख बजेट आएको छ ।

त्यस्तैगरी २२) रावावेशी गाउँपालिका दुधकोशी पानी लिफ्टीङ रु १ करोड, २३) पाथेका खानेपानी परियोजना  रु. ४० लाख, २४) यलम्बर पार्क निर्माण दिरुम  रु २ करोड, २५) बुइपा राजापास खेल मैदान  रु ५० लाख, २६) बाक्सिला रंगशाला रु २५ लाख, २७) रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्डे«न पार्क रु ५० लाख, २८) भुनभुने खानेपानी आयोजना रु २० लाख, २९) नेपाने खानेपानी आयोजना रु २० लाख, ३०) खार्ताम्छा ढुंग्री खोला खानेपानी योजना (केपिलासगढी १, २, ३ र ४)  रु २५ लाख, ३१) गैरीखोला खानेपानी आयोजना हलेसी रु २५ लाख, ३२) बाक्सिला चक्लेटी खानेपानी योजना  रु १० लाख, ३३) बाक्सिला उत्तिसे डुङडुङे १० लाख, ३४) चर्खे कंखे बाक्सिला खानेपानी  ५० लाख, ३५) मुन्दुङ पदमार्ग निर्माण  ७० लाख बजेट आएको छ ।

त्यस्तैगरी ३६) बगरेभञ्ज्याङ भ्युटावर निर्माण दिरुम ५०लाख, ३७) महादेवस्थान गुफा पर्यटन पूर्वाधार निर्माण २५ लाख, ३८) दिरुम मझुवागढी चिन्डोको प्रतिमा ३० लाख, ३९) महादेव खोला सडक पुल हलेसी तुवाचुङ  १ करोड, ४०) भालुखोला सिम्ले बैतलमान दिरुमा १५ रु २५ लाख, ४१) घोडेखोला दोभाने खेत सिंचाई योजना दिरुम ३, रु २५ लाख, ४२) चक्लेटी सप्ला जुकेपानी सुम्तेल सिंचाई योजना २५ लाख, ४३) राजापानी खानेपानी आयोजना १० लाख, ४४) हतेवा खोला खानेपानी आयोजना खार्ताम्छा रु १० लाख, ४५) हरामटार खानेपानी आयोजना कुभिण्डे रु १० लाख, ४६) सिमखेत मुहान जनसिंहे खानेपानी आयोजना खापा राजापानी रु १० लाख, ४७) बुइपा खानेपानी आयोजना रु १० लाख, ४८) राजापानी खानेपानी आयोजना रु १० लाख, ४९) लामिडाँडा खानेपानी आयोजना रु १० लाख, ५०) सुनकोशी नदी नियन्त्रण हलेसी तुवाचुङ रु २० लाख बजेट आएको छ ।

त्यस्तैगरी ५१) जोखिमयुक्त सदरमुकाम बचावट दिक्तेल रु १० लाख, ५२) आपतकाल बाढीपहिरो पुर्नस्थापना रु १० लाख, ५३) रावाखोला नदी नियन्त्रण रु ५४ लाख
५४) ठूलो खोला सल्ले सिंचाई योजना हलेसी तुवाचुङ रु १० लाख , ५५) टारिखोला पोखरी सिंचाई बुइपा रु ५ लाख, ५६) लैगु खोला सिंचाई योजना रु ५ लाख, ५७) डिपुवा खोला डल्ले दोभान रु ५ लाख, ५८) बञ्चरे खोला डम्बरे कुलो मार्पा रु ५० लाख, ५९) छेवा कुलो सिंचाई बुइपा रु ५ लाख, ६०) दिखुवाटारी कुलो सिंचाई बुइपा रु ५ लाख, ६१) रिदिम्खा खोला सिंचाई आयोजना केपिलासगढी रु ५ लाख, ६२) पुरानो बैंक चोक स्कुल वरगाछी सडक दिरुम रु १० लाख, ६३) शहिद पार्क निर्माण दिरुम रु १० लाख, ६४) दिरुम सडक तथा नाला व्यवस्थापन रु २५ लाख, ६५) खोटाङ जिल्ला डिपिआर निर्माणरु २० लाख, ६६) दुधकोशी मुहान भई तिर्पालिफ्टीङ खानेपानी आयोजना रु ५ लाख, ६७) आइतबारे फेक्सेली खानेपानी आयोजना रु १५ लाख, ६८) लोचा नुनथला खानेपानी आयोजना रु १५ लाख, ६९) डिकुवा वाइटार पम्पिङ सिंचाई योजना रु १० लाख बजेट आएको छ ।

त्यस्तैगरी ७०) पिप्ले लुलिमा सिंचाई योजना रु २ लाख, ७१) देमुखे खोला सिंचाई आयोजना रु ५ लाख, ७२) डल्ले खोला सिंचाई योजना बुइपा ३, रु १० लाख ७३) चरादह सिंचाई योजना फेदी ५, रु १० लाख, ७४) बोलेखोला सिंचाई बाइटार बिखुवा हलेसी तुवाचुङ रु२० लाख, ७५) बडहरे खोला खर्क सिंचाई हलेसी तुवाचुङ रु २० लाख, ७६) ढुसेनी सिंचाई योजना हलेसी तुवाचुङ ९ किचिङ्गा रु १० लाख, ७७) मैतुम ठूलो खोला मौवा सिंचाई योजना हलेसी तुवाचुङ रु २० लाख, ७८) सुनकोशी डिकुवा लिफ्ट सिंचाई हलेसी तुवाचुङरु २० लाख, ७९) खोक्सेली बेसी सिंचाई हलेसी तुवाचुङ रु १५ लाख, ८०) सुनकोशी ढाडवेशी लिफ्ट सिंचाई हलेसी तुवाचुङ  रु २० लाख, ८१) राबु खोला तल्लो छतिवने सिंचाई रु २० लाख, ८२) ठूलो खोलो सल्ले सिंचाई योजना हलेसी तुवाचुङरु ८ लाख, ८३) घोपाटार दुधकोशी लिफ्ट सिंचाई रु २० लाख, ८४) डाँडाबु सिंचाई योजना रु १० लाख, ८५) ढाँडेखोला सिंचाई आयोजना धितुङ रु २० लाख, ८६) महादेव वेशी सिंचाई आयोजना रु २० लाख, ८७) बेलुङ खोला हात्तिवन सिंचाई आयोजना रु २० लाख, ८८) ऐंसेलुखर्क फुलेडाँडा खानेपानी आयोजना रु १० लाख, ८९) हंचुर खानेपानी आयोजना रु २० लाख, ९०) सुनकोशी धितुङ लिफ्टीङ खानेपानी आयोजना रु ४० लाख, ९१) मैतुन टोल खानेपानी आयोजना दिरुम १४, रु १० लाख बजेट आएको छ ।

त्यस्तैगरी ९२) करुङ्गे राजापानी खानेपानी आयोजना रु २५ लाख, ९३) छ्यामसुंगे फेदी खानेपानी आयोजना रु १० लाख, ९४) ठोखर भस्मे खानेपानी आयोजना ऐंसेलुखर्क ३, रु १० लाख, ९५) नुनथला खानेपानी आयोजना रु १० लाख, ९६) नेवारगाउँ खानेपानी आयोजना सल्ले रु २५ लाख, ९७) कुन्ताखोला खानेपानी आयोजना बाहुनीडाँडा रु १० लाख, ९८) बासपानी खानेपानी आयोजना रु  १५ लाख, ९९) बोहोर खोल्सा खानेपानी आयोजना डुम्रे लामिडाँडा रु १० लाख, १००) भालाङखोला खानेपानी आयोजना तल्लो खोक्सेली रु १० लाख, १०१) विजयखर्क खानेपानी आयोजना रु  ३० लाख, १०२) आपतकालिन नदी नियन्त्रण रु ३० लाख, १०३) बासपानी सामुदायिक भवन रु १० लाख, १०४) जनता आवास कार्यक्रम  रु ५० लाख, १०५) बाक्सिला उत्तिसे डुङडुङे खानेपानी योजना रु १० लाख, १०६) मदन भण्डारी मार्ग रु १० लाख, १०७) पर्यटन पूर्वाधार आयोजना रु ७० लाख बजेट आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्