लकडाउनमा पूर्वयुवराज्ञी हिमानीदेखि करिश्माको टिकटक ! चर्चामा कस्को टिकटक
लकडाउनले नेतादेखि कार्यक्रता,नायिका दर्शक स्रोता, पुर्व राजपरिवार लगायत सर्बसाधारण जनतालाई बेफुर्सदिलो बनाएको छ ।
त्येसैले लकडाउनको समय सदुपयोग गर्न टिकटकले धेरै मद्दत पुगेको देखिएको छ ।
टिकटमा सामान्य मानिस मात्र नभएर युवराज्ञी हिमानी शाह देखि नेपालकी चर्चित नायिका करिश्मा मानन्धर समेत व्यस्त देखिन्छन् । केही दिन अघिमात्र छोरी पूर्णिका शाहको साथमा युवराज्ञी हिमानी शाहलाई टिकटक भिडियोमा देखिएको थियो ।
शनिबारदेखि टिकटकमा जोडिएकी चर्चित नायिका करिश्मा मानन्धरले आफू अभिनित चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् ।
यतिबेला जताततै छोरी पूर्णिका शाहको साथमा युवराज्ञी हिमानी शाहको भिडियोले चर्चा कमाएको छ । छोरिको साथ देखीएकि हिमानीको भिडियो जताततै फेसबुकमा भाइरल बनेको छ ।
टिकटक एक चीनीयाँ एप हो जहाँ फिल्मका गित तथा अन्य मानिसको डाइलगमा आफूले हुबहु नक्कल गर्न मिल्दछ ।



