कलम तिमीद्वारा जिउदो ईतिहास कोरेर लेखायौ
कलम तिमीद्वारा जिउदो ईतिहास कोरेर लेखायौ
तिमी निरही र बन्दक भयौ
तिमी निरही र बन्दक भयौ
बेईमानिहरुको !

त्यसैले तिमीलाई समात्ने हातहरुले बन्दुक समाए
त्यसैले तिमीलाई समात्ने हातहरुले बन्दुक समाए
किन भने इतिहासलाई सोझाउनु छ
नयाँ सत्यतथ्य दस्ताबेद कोर्नु छ
नयाँ सत्यतथ्य दस्ताबेद कोर्नु छ !!

कोसियौ तिम्रो इमान्दारिता, कोसियौ तिम्रो इमान्दारिता
खोसियौ तिमी सत्यतबाट, खोसियौ तिमी सत्यतबाट
त्यसैले तिमीले आखा चिलियौ, त्यसैले तिमीले आखा चिलियौ
कहाँ गर्यौ तिमीले हस्ताक्षर र गराइएको देखेनौ
बैमानिहरुको बसमा पर्यौ !!!

त्यसैले तिमीलाई मुक्ती दिन मैले बन्दुक समाए
त्यसैले तिमीलाई मुक्ती दिन मैले बन्दुक समाए
जब तिमी इमान्दारी हुने छौ, जब तिमी इमान्दारी हुने छौ
तब म आउने छु ब*न्दुक बिसाएर हातेमालो गर्न

हातेमालो गर्न तिमीसँग
सत्य इतिहास कोर्न तिमीद्व्रारा
सत्य इतिहास कोर्न तिमीद्व्रारा !!!


सुनिता राई, खादबारी जे*ल, सङखुवासभा, बिप्लब नेतृत्वको नेकपाका नेत्री हुनुहुन्छ ।