Logo

राष्ट्रघाती सझौता वि*रुद्ध किराती राष्ट्रिय मुत्ती मोर्चाले कडा बिज्ञप्ती निकाल्यो (बिज्ञप्ती सहित)


103 Views

शान्ती सङ्घर्ष

केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न बहाना गर्दै राष्ट्र*घाती सम्झौता एमसीसी ( मिलेनियम च्यालेन्ज कर्पोरेशन) लाई संसदबाट पास गराउन खोजिरहेको प्रति नेकपा माओवादी केद्र समर्थित किराती राष्ट्रिय मुत्ती मोर्चाले प्रेस बिज्ञप्ती निकालेको छ ।

उक्त बिज्ञप्तीमा किराती राष्ट्रिय मुत्ती मोर्चाको केन्द्रिय अध्यक्ष साहर राई र महा-सचिब किरण राईद्वारा हस्तक्षर गरिएको छ ।

प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्रनीति विरुद्ध भएको ठहर गरेको छ, संगै प्रस्ताव खा*रेजको कडा माग गर्दछ । र यसलाई खारेजिको माग गर्दै देशभक्त बुद्धिजीवी विभिन्न राजनैतिक पार्टीले समेत खारेजीको माग राख्दै आएका छन् । ‘

किराती राष्ट्रिय मुत्ती मोर्चाले भखरै संखुवासभा जिल्लामा निर्माण हुन लागेको ७ सय २५ मेगावटको माथिल्लो अरुण जलविद्युत आयोजना लगानीको नेतृत्व गरिदिन नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले २०७७ साल जेष्ठ ७ गते विश्व बैंकसमक्ष राखेको प्रस्ताव प्रति  ग*म्भिर ध्यानकषर्ण गरेको गरिएको कुरा बिज्ञप्तीमा जारी गरेको हुन ।

बिज्ञप्तीमा जारी गरिएको छ, ‘उर्जा मन्त्रीले विश्व बैंक मार्फत माथिल्लो अरुण जलविद्युत आयोजना अमेरीकालाई सुम्पेर त्यहाँ अमेरिकी सैन्य क्याम निर्माण गरी नेपालको भूमिमा युद्धको रणमैदान बनाउन लागेका मन्त्री वर्षमानको योजना राष्ट्रघाती छ । यो राष्ट्र*घाती सझौता विरुद्ध, सचेत आम जनसमुदाय यो परिस्थितिमा एक जुट हुने बेला आएको छ । जसरी देशमा वैदेशिक ह*स्तक्षेप नाङ्गो रुमा अधिपत्य जमाउन लम्किरहेको अवस्था छ ।’

बिज्ञप्ती

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347