Logo

कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ


काठमाडौं । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रोफेसर लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप लागेको छ । लाइबर चिनियाँ सरकारद्वारा सञ्चालित हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दै आएका थिए । डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् । एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्