Logo

युवाहरुको गतिशिलता, सहयोग र राहत वितरणमा


सुनसरी-कोरोनाले विश्व तहस नहस पारिरहेको समयमा प्रदेश एक सुनसरी जिल्लाका राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष भुवन याक्खा लगायतका युवाहरुले धरान उपमहानगरपालीका वडा नं.१६ का वडा अध्यक्ष र स्वास्थ्य विभागलाइृ १०० थान माक्स र १०० ग्लोबस वितर गरेका छन् ।

साथै स्थानिय विपन्न परिवारहरुलाई राहत वितरण गरेका छन् । विश्व नै आपतको समयमा मानवीय हिसाबले आफ्नो तर्फबाट सचेत रहन र आफुले सक्ने सहयोग गर्नु पर्ने अध्यक्ष याक्खाले बताए ।

हाल कसैले कुनै दल, सरकार नभनिकन सबै एकजुट भएर महामारीलाई पार लगाउनुको विकलप नभएको अध्यक्ष याक्खाले बताए । साथै थप सहयोग र राहत वितरणको लागी आवश्यक समन्वय गरिने अध्यक्षले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्