Logo

भ्रमण वर्षको उत्साह खेर गयो-पर्यटन व्यवसायी


विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। सरकारले युरोप, खाडी, जापान, दक्षिण कोरिया, मलेसिया लगायत मुलुकबाट आउने सबै यात्रुलाई प्रवेशमा रोक लगाएपछि पर्यटन व्यवसायीहरू मर्कामा परेका छन्।

होटल व्यवसायीहरू बायाँबाट क्रमश: राममणि रिजाल,दीपक सापकोटा,रामशरण उप्रेती,विनोद सापकोटा, दीपक पाण्डे

अहिले अधिकांश होटलहरूमा १० प्रतिशत मात्र कोठा बुक भएको होटल व्यवसायीहरूले बताएका छन्। नेपाल घुम्न आउनेहरूले धमाधम अग्रिम बुकिङ रद्द गर्न थालेका छन्। विदेशी पर्यटकहरूले भरिने राजधानीको ठमेल क्षेत्र पनि केही समययता सुनसान भएको छ।

यो वर्ष ट्रेकिङ गर्न आउने भनेका पर्यटकहरूको बुकिङ अर्को सिजनको लागि सारिएको छ। हेर्नुस्, कोरोनाले पुर्याएको असरबारे पर्यटन व्यवसायीहरू यसो भन्छन्।-सेतोपाटिबाट

भिडिओः

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्