Logo

ब्यक्त्तिगत स्वार्थको कारण छिन्न भिन्न भाई अस्तित्व हराउन लागेको राप्रपाका नेताहरुले अब पार्टी एकिकरण गर्ने संयुक्त उद्घोष


 

फागुन २६ -२०७६

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बीच एकीकरण गर्न दुवै पार्टीका नेता सहमत भएका छन्।

फागुन २८ गते काठमाडाैंमा कार्यक्रम गरी दुई पार्टीबीच एकीकरण घोषणा गरिने सहमति दुई राप्रपाबीच भएको छ। शनिबार राति राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा(संयुक्त)का अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले संयुक्त प्रेस विज्ञप्ति निकाली दुई पार्टीबीच एकीकरण गर्न सहमति भएको बताएका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्