Logo

नेकपा नेताको गोप्य टेलिफोन रेकर्ड बाहिरियो (अडियो सहित)


कैलाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि(नेकपा)का कैलाली अध्यक्ष रतन थापाले नशाको सुरमा एक युवतीसँग केहि असभ्य सम्बाद सहित बैंक र ब्याजको कुराकानी गरेको गोप्य अडियो बाहिरिएको छ । गोकुल बास्कोटा प्र्करणले चर्चा परिचर्चा पाइरहेक बेला थापाको अश्लीन कुराकानी गरेको अडियो बाहिरिएपछी कैलालीको यो प्रकरण ‘टक अफ दी टाउन’ बनेको छ ।

उनले अडियोमा उनी आफ्नो गर्लफ्रेन्ड भएको बताएका छन । यौन सम्बन्धलाई इंकित गर्दै उनले ती युवतीसँग सबैथोक भइसकेको दावीसमेत गरेका छन । अडियोमा असभ्य शब्द पनि प्रयोग गरिएको छ । सुन्नुहोस अडियो:

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्