दोस्रोपटक मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलि महाराजगन्ज स्थित शिक्षण अस्पतालमा भर्ना

फाल्गुन १९- २०७६
काठमाण्डौ- दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।फागुन २१ गत्ते प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको मिति तय भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली अहिले अस्पताल पुगेका हुन्।
प्रधानमन्त्रीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।