Logo

जनयुद्धको भारिबोक्न पार्टी एकता भएको होईन सुर्य थापा, जनयुद्ध स्विकार नगर्नेले तुरुन्त पदबाट राजिनामा दिनु पर्छ सेर्पाली


152 Views

काठमाडाैं – नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीको प्रेस सल्लाहाकार समेत रहेका सुर्य थापाले माओवादी  जनयुद्ध नभएको र त्यसको भारी बोक्न पार्टी एकता नभएको लगायतका जनयुद्धको बिरुद्दमा कडा टिप्पणी गरेका छन ।

उनले एक अन्तरवार्तामा भनेका छन्, त्यो ‘जनयुद्ध थिएन र हैन । जनयुद्ध नभएकै कारण त्यो विसर्जन र विघटन  भएको हो त्यसैले जनयुद्धको महिमा गान गर्न र गाउन पार्टी एकता भएको हैन ।

प्रधानमन्त्रीको प्रेस सल्लाहाकारको यस्तो अभिब्यक्ती सार्बजनिक हुनु बितिक्कै  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता सुवोधराज सेर्पालीले नेकपा केन्द्रिय सदस्य सुर्य थापाको राजीनामा माग गरेका छन।

उनले आक्रोसित हुँदै भनेका छन जनयुद्ध र जनआन्दोलनको भावना मर्म र कम्युनिष्ट आन्दोलनको उद्धेश्य स्विकार गर्न नसक्ने भए सम्पूर्ण जिम्मेवारीवाट मुक्त हुनुपर्ने तर्क राख्दै उनि कस्को आडमा यसरि बोलिरहेका छन र त्यो कति दिनसम्म हो भनेर हेक्का राख्न चेतावनी समेत दिएका छन् सुवोधराज सेर्पाली पूर्ववाईसिएलका महासचिब तथा प्रच्ण्ड निकटका मानिन्छन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347