Logo

नेकपा बैठकको प्रतिबेदनमा: ‘इन्डो-प्यासिफिक स्ट्रयाटिजी चीनलाई घेरा हाल्न ल्याईयो दाहाल, एमसिसी राष्ट्रको हितमा छ ओलि

माघ १५, २०७६

काठमाडौँ — सत्तारुढ नेकपाले संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक स्ट्रयाटजी’ लाई चीनलाई घेरा हालेर कमजोर पार्ने सैन्य रणनीतिका रुपमा व्याख्या गरेको छ ।

बुधबारराजधानीमा सुरु भएको नेकपाको केन्द्रीय समितिको दोस्रो बैठकमा दुई अध्यक्षकातर्फबाट पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा यस्तो बताइएको हो। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को प्रशंसा गरिएको प्रतिवेदनमा इन्डो-प्यासिफिकको भने आलोचना गरिएको छ।

प्रतिवेदनको पहिलो बुँदा ‘अन्तर्राष्ट्रिय परिस्थितिको संकेत र हाम्रो दायित्व’ अन्तर्गत भनिएको छ: ‘आज चीनले अघि सारेको बिआरआईले विश्वव्यापीरुपमा आफ्‍नो कनेक्टीभिटी र आर्थिक साझेदारीको रणनीतिको रुपमा काम गरिररहेको छ। नेपालले पनि बिआरआईमा हस्तक्षार गरी आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाएको छ।’

बुधबारराजधानीमा सुरु भएको नेकपाको केन्द्रीय समितिको दोस्रो बैठकमा दुई अध्यक्षकातर्फबाट पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा यस्तो बताइएको हो।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को प्रशंसा गरिएको प्रतिवेदनमा इन्डो-प्यासिफिकको भने आलोचना गरिएको छ।

प्रतिवेदनको पहिलो बुँदा ‘अन्तर्राष्ट्रिय परिस्थितिको संकेत र हाम्रो दायित्व’ अन्तर्गत भनिएको छ: ‘आज चीनले अघि सारेको बिआरआईले विश्वव्यापीरुपमा आफ्‍नो कनेक्टीभिटी र आर्थिक साझेदारीको रणनीतिको रुपमा काम गरिररहेको छ। नेपालले पनि बिआरआईमा हस्तक्षार गरी आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाएको छ।’

प्रतिवेदनको त्यही खण्डमा भनिएको छ : ‘उता संयुक्त राज्य अमेरिकाले आफ्‍नो अति महाशक्तिको स्थिति कायम राख्‍न र विश्वमा आफ्‍नो एकक्षत्र प्रभुत्व बनाइराख्‍न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ। यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्‍नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासिफिक रणनीति अगाडि बढाइरहेको छ।’

प्रतिवेदनमा नेकपा र नेकपाको सरकार कहिल्यै कुनै बाह्‍य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुनपनि नसक्‍ने बताइएको छ। नेकपाको स्थायी समिति बैठकमा एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गतको कार्यक्रम हो कि होइन भन्‍नेमा निकै विवाद भएको थियो। केन्द्रीय समितिमा उद्घाटन मन्तव्य दिँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बुधबार एमसीसीमा विवाद गर्नुपर्ने कुरा नरहेको र राष्ट्रीय हितमा रहेको बताएका थिए।

प्रतिवदेनको पूर्णपाठ :
प्रकाशित : माघ १५, २०७६ १९:२०

माघ १५, २०७६

काठमाडौँ — सत्तारुढ नेकपाले संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो-प्यासिफिक स्ट्रयाटजी’ लाई चीनलाई घेरा हालेर कमजोर पार्ने सैन्य रणनीतिका रुपमा व्याख्या गरेको छ ।

बुधबारराजधानीमा सुरु भएको नेकपाको केन्द्रीय समितिको दोस्रो बैठकमा दुई अध्यक्षकातर्फबाट पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा यस्तो बताइएको हो। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को प्रशंसा गरिएको प्रतिवेदनमा इन्डो-प्यासिफिकको भने आलोचना गरिएको छ।

प्रतिवेदनको पहिलो बुँदा ‘अन्तर्राष्ट्रिय परिस्थितिको संकेत र हाम्रो दायित्व’ अन्तर्गत भनिएको छ: ‘आज चीनले अघि सारेको बिआरआईले विश्वव्यापीरुपमा आफ्‍नो कनेक्टीभिटी र आर्थिक साझेदारीको रणनीतिको रुपमा काम गरिररहेको छ। नेपालले पनि बिआरआईमा हस्तक्षार गरी आफूलाई त्यो सम्बन्ध र सहयोग विस्तारको साझेदार बनाएको छ।’

प्रतिवेदनको त्यही खण्डमा भनिएको छ : ‘उता संयुक्त राज्य अमेरिकाले आफ्‍नो अति महाशक्तिको स्थिति कायम राख्‍न र विश्वमा आफ्‍नो एकक्षत्र प्रभुत्व बनाइराख्‍न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ। यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्‍नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासिफिक रणनीति अगाडि बढाइरहेको छ।’

प्रतिवेदनमा नेकपा र नेकपाको सरकार कहिल्यै कुनै बाह्‍य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुनपनि नसक्‍ने बताइएको छ। नेकपाको स्थायी समिति बैठकमा एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गतको कार्यक्रम हो कि होइन भन्‍नेमा निकै विवाद भएको थियो। केन्द्रीय समितिमा उद्घाटन मन्तव्य दिँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बुधबार एमसीसीमा विवाद गर्नुपर्ने कुरा नरहेको र राष्ट्रीय हितमा रहेको बताएका थिए।

प्रतिवदेनको पूर्णपाठ :
प्रकाशित : माघ १५, २०७६ १९:२०

प्रतिवेदनको त्यही खण्डमा भनिएको छ : ‘उता संयुक्त राज्य अमेरिकाले आफ्‍नो अति महाशक्तिको स्थिति कायम राख्‍न र विश्वमा आफ्‍नो एकक्षत्र प्रभुत्व बनाइराख्‍न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको छ। यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्‍नो प्रभाव विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डोप्यासिफिक रणनीति अगाडि बढाइरहेको छ।’

प्रतिवेदनमा नेकपा र नेकपाको सरकार कहिल्यै कुनै बाह्‍य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुनपनि नसक्‍ने बताइएको छ। नेकपाको स्थायी समिति बैठकमा एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गतको कार्यक्रम हो कि होइन भन्‍नेमा निकै विवाद भएको थियो। केन्द्रीय समितिमा उद्घाटन मन्तव्य दिँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बुधबार एमसीसीमा विवाद गर्नुपर्ने कुरा नरहेको र राष्ट्रीय हितमा रहेको बताएका थिए।

प्रतिवदेनको पूर्णपाठ : प्रकाशित : माघ १५, २०७६ १९:२०

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्