Logo

अन्जु पन्तको आधुनिक गित ‘चंङ्गा सरि’ सार्बजनिक


काठमाण्डौ- नेपाली सङ्गितिक आकशमा फेरी एक आधुनिक गित ‘चंङ्गा सरि…’ सार्बजनिक भएको छ । मुन्धुमसटार टिभिको अफिसियल युट्युबमा च्यानलबाट सोमबार सार्बजनिक भएको हो ।

यस आधुनिक गित ‘चंङ्गा सरि…’लाई गीतकार राम लामाले रचना गरेको हुन भने मिठो स्वरको धनी अन्जु पन्तले स्वर दिएकी छिन । युवा संगीतकार आश कुमार राईको संगीत र लाहाङ सुब्बाको एरेन्ज रहेको छ ।

यस आधुनिक गितलाई रेकर्डिष्ट तथा मिक्सिङ गोबिन्द सोनिले गरेको हुन । त्यस्तै गरी एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्