एमसिसि बिरुद्द नौ दलको कडा बिज्ञप्ती सरकार समक्ष एमसिसि सम्झौता खारेजिको माग

भारत द्वारा अतिक्रमित भुभाग लिम्पियाधुरा कालापानी लिपुलेक लगायतका क्षेत्रहरु भारतले आफ्नो नक्सामा पारेको र अमेरिकि हिन्द प्रसान्त रणनिती अन्तर्गतको मिलेनियम च्यालेन्च कर्पोरेशन शम्झौताको बिरुद्द्मा नेकपा माओबादी केन्द्र, नेकपा क्रान्तिकारी माओबादि, नेकपा माले, राष्ट्रीय जन मोर्चा, नेकपा मसाल, देश भक्त जन गणतान्त्रीक मोर्चा, नेकपा,जनसमाजबादी पार्टी नेपाल्, राष्ट्रीय जागरण परिषद, नेकपा गरी नौ दलले भारतिय बिसतारबाद तथा अमेरिकि साम्राज्यबादको कडा निन्दा गर्दै सरकार संङ्ग उक्त एमसिसी सम्झौता खारेज को माग गर्दै राष्ट्रघाती तथा जन घाती हर्कत हरुको बिरुद्दमा सम्पुर्ण देश भक्त नागरिक हरुलाई राष्ट्रीय स्वाधिनाता, सार्बभौमिक राष्ट्रीय अख्ण्डता,तथा असंलग्न परराष्ट्र नितिको पक्षमा उभिन अपिल गर्दै उक्त राष्ट्रघाती सम्झौता खारेज नगरे आन्दोलनको आदिबेहेरी ल्याउने चेतावनी समेत दिएको छ।
बिज्ञप्तिको पुर्णपाठ तल हेर्नुहोला
https://mail.google.com/mail/u/0?ui=2&ik=e3dc32d6ca&attid=0.1&permmsgid=msg-a:r-8163295428191981960&th=16fe2ac251d30bbb&view=att&disp=safe&realattid=16fe2abb31faedd11561