नेपाली साङ्गितिक क्षेत्रमा हिस्सा हुन पाएको खुशी छु- सन्नी लियोनी

काठमाडौं– सन्नी लियोनीले नेपाली गीत शेयर गरेकी छिन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्नीले उक्त गीतको भिडियो शेयर गरेकी हुन ।
गीत सेयर गर्दै उनले आफूले अभिनय गरेको नेपाली फिल्म पासवर्डको गीत भएको उल्लेख गरेकी छिन् ।
उनले आफूलाई नेपालको माया भएको र नेपाली फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व लागेको बताएकी छिन् ।