Logo

खोटेहाङमा सार्वजनिक सुनुवाई सम्पन्न


खोटाङ । खोटेहाङ गाउँपालीकाले आर्थिक वर्ष २०७६÷०७७ को प्रथम अर्धवार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । हरेक पालीकाको बजेटहरु जनता लक्षित भएको कारण जनताहरुलाई स्थानिय सरकारले अनिवार्य रुपमा सार्वजनिक गर्नु कर्तव्य नै रहेको मानिन्छ ।

खोटेहाङ गाउँपालीकाले हाल सम्म स्थानिय सरकारको २४ कानुन तथा कार्यविधिहरुको तर्जुमा गरिसकेको कार्यपालीका सदस्य दिपेन राईले बताए । स्थानिय सरकारमा पारदर्शिता भए मात्र जनताले समेत स्थानीय सरकारको सकारात्मक रुपमा महशुष गर्न पाउने हुनाले हरेक जनप्रतिनीधिहरुले सुशासनलाई मध्यनजर गरेर अगाडी बढ्ने प्रयत्न भइरहको कार्यपालीका सदस्य दिपेन राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्