Logo

अब सानिमा बैंकले ग्राहकलाई उपचार सुविधा दिने


सानिमा बैंक र ब्लुक्रस अस्पतालबीच स्वास्थ्य उपचार सुविधा  सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र अस्पतालका तर्फबाट व्यवस्थापन समितिका कार्यकारी सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लुक्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा सहज भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्