Logo

सुसाइड नोटलेखी कलाकार कुशल पञ्जाबीले गरे आत्महत्या


टेलिभिजन कलाकार कुशल पञ्जाबीको ३७ वर्षको उमेरमा नि’धन भएको छ । उनी मुम्बईको पाली हिलस्थित आफ्नो कोठामा झु’ण्डि’ए’काे अवस्थामा मृ’त फेला परेका हुन् ।

मुम्बई प्रहरीले उनको आ’त्म’ह’त्या’का कारण नि’धन भएको पुष्टि गरेको छ तर आ’त्म’ह’त्याको कारणबारे अनुसन्धान जारी रहेको बताएको छ ।

समाचार एजेन्सी एनएनआईका अनुसार, उक्त घरबाट सु’सा’इ’ड नोट बरामद गरेको छ । उनका साथी तथा एक्टर करनवीर बोहराले पनि सामाजिक सञ्जालमा यो घटनाको जानकारी दिएका छन् ।

करनवीरले कुशल पंजाबीको तस्बिर ट्वीट गर्र्दै उनको मृ’त्युमा दुःख व्यक्त गरेका छन् । कुशल पंजाबीले ३० वटा भन्दा धेरै टेलिश्रंखलामा अभिनय गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्