Logo

रामकृष्ण श्रीमती निलमसँग छुट्टिए : छोरी आमासँगै बस्ने


चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको जिल्ला अदालत काठमाडौं स्रेस्तेदार आन्नद श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो। निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। उनीहरूबीच सम्बन्ध विच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्