Logo

राजपा सरकारमा गएर आत्महत्या गर्दैन भन्ने उपेन्द्र यादवको विश्वास


‘मन्त्रलाय परिवर्तन गर्दा एकपटक पनि सोधिएन, यही हो राजनीतिक संस्कार ?’

काठमाडौँ — समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाले सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन बुधबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजपालाई सरकारमा नजान सुझाव दिए । यादवले मंगलबारमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्