Logo

ओलि सरकारले उपेन्द्रलाई हटाएर उपसभामुखलाई कानुन मन्त्री बानाउदै


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । उपेन्द्र यादवलाई हटाएर पुनर्गठनको तयारी गरिएको हो ।

सरकारमा रहने कि छाड्ने भन्ने विषयमा छलफल गर्न संघीय समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैैै छ ।

स्रोत अनुसार उपेन्द्र यादव सरकार नछाड्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली उपेन्द्रलाई हटाउने पक्षमा छन् । प्रधानमन्त्री ओलीले उपेन्द्र आफै हटुन् भन्ने चाहेका छन् ।

स्वास्थ्य मन्त्रालय सम्हालेका यादवलाई प्रधानमन्त्री ओलीले कानुन मन्त्रीकाे जिम्मेवारी दिएका थिए । उपेन्द्रलाई हटाएर उनको ठाउँमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

सभामुख छानिनुअघि नै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर कानुन मन्त्रीको जिम्मेवारी दिन लागेकाे बताइएकाे छ । साेही अनुसार यादवलाई मन्त्री पदबाट हटाउन लागिएकाे हाे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्