Logo

विश्‍वभर आज : भारतीय कानुनमा मुस्लिम मुलुकहरुको आपत्ति, नागरिकता र धार्मिक स्थल सुनिश्चित गर्न आग्रह


टर्की : भारतमा विवादास्पद नागरिकता संशोधन कानुनबारे इस्लामिक देशहरुको गठबन्धन संस्थाले आपत्ति जनाएको छ । ‘अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ( ओआईसी)’ले विज्ञप्ति निकाल्दै त्यसप्रति आपत्ति जनाएको हो ।

भारतमा विकसित घटनाक्रमलाई आफूहरुले नियाल्दैआएको ओआईसीको विज्ञप्तिमा छ । भारतको नयाँ कानुनका कारण त्यहाँका अल्पसंख्या समुदाय प्रभावित भएको उक्त संघठनले जनाएको छ ।

यसवाहेक बाबरी मस्जिदको मुद्दा र नागरिकता अधिकारको कुरामा चिन्ता व्यक्त गरिएको हो । यस्तै भारतमा मुस्लिम र उनीहरुको धार्मिक स्थल सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्