Logo

अपडेटःसुकेधारामा बसको ठक्करबाट घाइते पन्तको उपचारका क्रममा मृत्यु


सोेमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट घा-इ-ते- भएकी एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा ४ ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो ।

गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बसका चालकलाई प्रहरीले नि-य-न्त्र-ण-मा- लिएको बताइएको छ । मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा वि-रो-ध- प्र-द-र्श-न- गरिरहेका छन् ।

आ-क्रो-सि-त- विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आ-ग-ज-नी- गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बस तो-ड-फो-ड- गरेका छन् । प्रहरीले आ-ग-ज-नी-मा- संलग्न केही विद्यार्थीलाई नि-य-न्त्र-ण-मा लिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्