Logo

जनकपुरधाम उपमहानगरपािलका शुक्रबारे बजारको सडकमा शंकास्पद वस्तु फेला


जनकपुरधाम उपमहानगरपािलका–४ शुक्रबारे बजारको सडकमा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ। सडकबीचमा रहेको कालो झोलामा ब`म हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको ब`म डिस्पोजक टोलीलाई खबर गरिसकेको जनाएको छ। घटनास्थलमा खतराको संकेत स्वरुप रातो झण्डा राखिएको छ।

धनुषाको महेन्द्रनगरमा गत मंसिर २७ गते शक्तिशाली ब`म बि`ष्फो`ट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद वस्तु भेटिन थालेको छ। यसयघि चार ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्