Logo

एमसीसी सम्झौता बारे नेपालमा विवाद हुँदा श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षले तत्कालका लागि स्थगित गरे


राष्ट्रपति राजपाक्षले शनिबार ट्वीट गर्दै मन्त्रिमण्डलले एमसीसी सम्झौतालाई स्थगित गर्ने निर्णय गरेको बताएका हुन्। ‘एमसीसीले राष्ट्रलाई पार्ने प्रभावबारे विस्तृत अध्ययन भई सुझाव नआएसम्मका लागि क्याबिनेटले सम्झौता प्रस्तावमा हस्ताक्षर गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।’

Cabinet of Ministers approved the proposal to withhold signing of the Millennium Challenge Corporation (MCC) Agreement until recommendations are made after an in-depth study of its impact to the nation.#CabinetDecisions #VisionInAction pic.twitter.com/ZoXbGUymL9

— Gotabaya Rajapaksa (@GotabayaR) December 21, 2019

नेपालमा भने एमसीसी सम्झौतालाई अगाडि बढाउने वा नबढाउने विषयमा सत्तारुढ दलभित्रै मतभेद देखिएको छ। एमसीसीलाई अमेरिकाको इण्डो प्यासेफिक रणनीतिको अंग भएको भन्दै सत्तारुढ दलका केही नेताहरू यसलाई रोक्नुपर्ने विचार व्यक्त गर्दै आइरहेका छन्।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्