Logo

मलेसियाले ३१ हजार कामदार पठाउन नेपाल सरकारसँग माग


मलेसियाले नेपाल सरकारसँग ३१ हजार २ सय ९ जना कामदार माग गरेको छ ।  २ देशबीच भएको समझदारी पत्रमा हस्ताक्षर भएको केही समयमै मलेसियाले कामदार मागेको हो । यसअघि लामो समयदेखि नेपालबाट मलेसिया कामदार जान पाएका थिएनन् ।

सबैभन्दा बढी औद्योगिक क्षेत्रका लागि कामदार माग भएको छ । सुरक्षा गार्ड, कृषि क्षेत्र, निर्माण लगायतमा नेपालसँग मलेसियाले ३१ हजार कामदार माग गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्