Logo

भरतपुरमा बम विस्फोट, विप्लव समूह माथि आशंका


भरतपुर महानगरपालिका वडा नम्बर  १६ मा बम विस्फोट भएको छ ।

स्थानीयले दिएको जानकारीअनुसार भरतपुर महानगर वडा नम्बर १६ को कार्यालय र फूर्तिचोक पुलको कल्भर्ट नजिकै विस्फोट भएको हो । विष्फोटबाट अन्य कुनै क्षति भएको छैन ।

बिहान करिब ४ बजेको समयमा ठूलो आवाज आउने गरी विस्फोट भएको उनीहरुको भनाइ छ ।  विस्फोट भएको स्थान वरिपरी सिलिण्डर र टायरका टुक्रा भेटिएको छ ।  बम विप्लव समूहले विस्फोट गराएको हुन सक्ने प्रहरी आशंका छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्