Logo

इराकमा ३ छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा ६ जनाको मृत्यु , दर्जनौ घाइते


एजेन्सी । इराकमा भएको बम विष्फोट-मा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदादका ३ छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा- परी १५ जना घाइते भएका छन् । उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बिस्फोटमा ६ जना घाइते भएका थिए । त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल विष्फोटमा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ् । यस्तै पूर्वी बलदियात जिल्लामा भएको विष्फोटमा १ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएको बताइएको छ ।

गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा हिं-सा-का- घटनाहरु भइरहेका छन् ।

पछिल्लो समय बढ्दै गएका हिं-सा-का- कारण ३  सय भन्दा बढीको मृत्यु भइसकेको छ । नेतृत्वविहिन विद्रोहीले सन् २००३ पछिको राजनीतिक प्रणाली भत्काउन हिं-सा-त्म-क गतिविधि बढाएको इराक सरकारको आरोप छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्