शान्त कुमार राईको प्रस्तुतिमा ‘नक्कली ओइ नक्कली’ म्युजिक भिडियो सार्बजनिक

Breaking News कला/साहित्य समाचार

-रामनाथ कार्की

काठामाण्डौ- शान्त कुमार राईको प्रस्तुतिमा ‘नक्कली ओइ नक्कली’ गित यसकेआर युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस मिठो गितमा चर्चित गायिका मेलिना राई र निशान राईले स्वर दिएको छ भने संगीत डक्टर किरातले गरेका हुन ।

‘नक्क ली ओइ नक्क ली’ मिठो गितलाई राम्रो म्युजिक भिडियोमा दमदार अभिनय सिता राई, सन्तोश राई र हित शंकर राईले गरेका छन । यस गितलाई रचना प्रयस दुमी राई गरेको हुन भने एरेन्जर बुद्ध श्याङको र मिक्सिङ चन्द्र चौधरिको गरेका हुन । । साथै यस गितलाई भर्जिन भ्वाईजमा रेकर्ड गरिएको हो । यस गितमा गाउको सोझी केटी र शहरको नक्कली केटोहरुको प्रेममयमा रहेको छ ।

‘नक्क ली ओइ नक्क ली’ गितलाई छायाङकङ दिनेश पराजुलि, सम्पादन उत्तर राणा मगरको हो भने निर्देशन कृस्ती किराती लिसराको रहेको छ । निकै राम्रो गित र म्युजिक भिडियो बनेको छ ।

 

‘नक्क ली ओइ नक्क ली’  गितको भिडियो तलको लिन्क गरी भिडियो हेर्नुस ।