Logo

भारतले सार्वजनिक गरेको नयाँ नक्सा कुनै पनि हालतमा स्वीकार्न सकिन्न: प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतलाई जारी नयाँ नक्सा सच्याउन पत्राचार गरिसकेको बताएका छन् ।

चुनावी सभाका लागि बागलुङको बुर्तिवाङ पुगेका अध्यक्ष दाहालले परराष्ट्र मन्त्रालय मार्फत् भारतलाई पत्र पठाएको बताएका हुन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी भएको भन्दै उनले भारतले सार्वजनिक गरेको नयाँ नक्सा कुनै पनि हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्