Logo

जन्तेढुंगामा जन्तीको ताँती जसरी जनताको उत्साह, उत्सव नेकपा अभियान


मान्सुङ चाम्लिङ

नेकपाको अभियानमा जनताहरुले यसरी उत्सव मनाउन थालेकी, अब कार्यक्रममा सहभागी नभए किमजुङले जसरी कारवाही गर्छ । तर कुरो त्यस्तो थिएन, छैन र हुनेछैन । नेकपाको गापानापा अभियानमा कार्यकर्ताहरुको उत्साह पुर्व सभागीता भइनै रहेको छ ।

अभियानको क्रममा २ नगरपालीका सहित ७ गापामा सम्पन्न भएको छ । अभियानको अन्तिम दोस्रो आज सम्पन्न भएको जन्तेढुंगा चिसापानीको कार्यक्रममा गापाको सबै कार्यकर्ता तथा सबै टोलको सबै कार्यकर्ताहरुको प्रशिक्षणमा सभागीता भएको कार्यलय सदस्य दिपक पाण्डे आकाशले बताए ।

मा. विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि मा. रामकुमार राई पासाङ लगायत मा. समिता कार्कि अस्मिता, मा. राजन राई, मा. दुर्गाजयन्ती राई, मा. पाँचकर्ण राई, मा. उषाकला राई तथा जिल्ला अध्यक्ष देवान किराती पृथ्वी, जिल्ला सचिव राम दंगाल लगायत कार्यालय सदस्यहरु, सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, नगर तथा गापा, वडा सबै तहका कार्यकर्ताहरुको व्यापक सहभागीता भएको पाण्डेले बताउनु भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्