Logo


 काठमाडाैं

२०७६ कार्तिक २२ शुक्रबार

समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकीकरण गर्न जोड गरेकाे खुलासा गरेका छन् । उनले जनजाति आन्दोलनमा आबद्ध पार्टीहरु र राजपासँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन लागि परेको दावी गरे ।पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै भट्टराईले पश्चागामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकमा संघीयता बलियो नहुने बताए । उनले यादवद्वारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्