विप्लवका भक्तपुर  र ललितपुर इन्चार्ज पक्राउ

राजनीति समाचार

नेत्र विक्रम चन्द विप्लव समूहका भक्तपुर  र ललितपुर इन्चार्ज पक्राउ परेका छन् । इन्चार्ज टेक बहादुर केसी हिजो साँझ भक्तपुरबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ ।

भक्तपुरबाट पक्राउ गरिएका केसीलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन । केसी विप्लव समूहका निवर्तमान केन्द्रीय

यसअघि २ पटक विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज पक्राउ परिसकेका छन् ।