Logo

भारतले नेपालको भुमी मिचेकोमा किराती मोर्चाले कडा बिज्ञाप्ती निकाल्यो


135 Views

काठमाडौं ।भारतले केही दिन अघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दैनेकपा माओबादी केन्द्र अन्तरगर्त रहेको किराती राष्ट्रीय मुक्ती मोर्चाले एक बिज्ञाप्ती निकाल्दै भारतले मिचेको भुमिको नक्सा पुन मिलाउनु पर्ने तर्क गरेको छ । मोर्चाको अध्यक्ष साहस राईद्वारा हस्तक्षर गरिएको बिज्ञाप्ती रहेको छ ।

नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेको छ । भारतीय नक्साबारे आम जनमानसका धारणा आईरहेको बेला किराती राष्ट्रीय मुती मोर्चाले एक बिज्ञाप्ती निकालेको छ ।

‘हाकाहाकी र प्रष्टसंग ‘हाम्रो भूमि फिर्ता गर’ भन्ने हिम्मत सरकारमा हुँदा राष्ट्रवादी न परस्तवादी, कुनै माइका लालसँग छैन । त्यसैले स्वधिन ताको पक्षमा वकलत गर्दै तुरुन्त निर्णय सच्याउन माग गरिएको कुरा,’ मोर्चाको उपाध्याक्ष सुमन बाङ्गदेलाले बताए ।

यति ठूला शक्तिहरूको वीचमा भौगोलिकरूपमा बसेको हामीजस्तो कमजोर देशले अहिलेको जमानामा गर्ने भनेको कूटनीतिमा पछिल्ला कुराहरू सिक्नुपर्छ । हामीले बाँच्ने र विकास गर्ने त्यसरी नै हो । त्यसैले, कालापानी र लिपुलेक नयाँ चोट लागेको होइन, पुरानो घाउ बल्झेछ ।

 

बिज्ञाप्ती:

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347